एमाले उदयपुरको उपाध्यक्षमा कटारीका मेयर ज्ञानेन्द्र श्रेष्ठद्वारा उम्मेद्वारी घोषणा
गाईघाट । कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले एमालेको आर्ठौ जिल्ला अधिवेशनमा उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्नु भएको छ ।
पुस २३ गतेदेखि उदयपुर सदरमुकाम गाईघाटमा सुरु भएको अधिवेशनमा श्रेष्ठले उपाध्यक्ष पदमा उम्मेद्वारी दिनु हुने भएको हो ।
यस अघि जिल्ला उप सचिवको जिम्मेवारी बहन गरी सकेका श्रेष्ठले स्वतन्त्र रुपमा उपाध्यक्ष पदमा उम्मेद्वारी दिने बताउनु भयो ।
‘एमालेको चुनावी प्यानल बनाउ...













