उदयपुरमा ६३ करोड राजस्व संकलन

उदयपुरमा ६३ करोड राजस्व संकलन
गाईघाट । करदाता सेवाकार्यालय, गाईघाटले गाईघाटले गत बर्षको तुलनामा ८१ लाख ६८ हजार भन्दा बढि राजस्व संकलन गरेको छ । सेवा कार्यालयले गत आर्थिक बर्ष २०७७/०७८ मा ६३ करोड ८१ लाख ४३ हजार तिन सय ६४ रुपैया राजस्व संकलन गरेको हो । गत वर्ष सेवा कार्यालयलेल ६२ करोड ९९ लाख ७४ हजार राजस्व संकलन गरेको थियो । जुन गत सालको भन्दा १ दशमलब ३० प्रतिशतले बढि हो । कोभिड १९ को संक्रमण विरुद्ध राज्यले निषेधाज्ञा जारी ग...

उदयपुरमा २४ हजार ६ सयले कोरोना विरुद्धको भेरोसेल खोप लगाउन पाउने

उदयपुरमा २४ हजार ६ सयले कोरोना विरुद्धको भेरोसेल खोप लगाउन पाउने
गाईघाट । उदयपुरमा २४ हजार ६ सयले कोरोना १९ विरुद्धको खोप लगाउन पाउने भएको छ । ५५ वर्षमाथिका सवै, सार्वजनिक यातायातका चालक सहचालक, शिक्षक प्रधानाध्यापक, विद्यालय कर्मचारी, बैदेशिक रोजगारीमा जाने भिषा लागेका व्यक्ति, पहिलो डोज भेरोसिल खोप लगाएर दोस्रो डोज छुटेकाहरु, अत्यावश्यक काममा खटिएका वर्ग र कर्मचारीलाई चाइनिज खोप भेरोसेल लगाउने भएको छ । जिल्लामा ४८ खोप केन्द्र मार्फत २४ हजार ६ सय जनालाई...

त्रियुगा उद्योग बाणिज्य संघमा भगतलाई अध्यक्षकै हैसियतमा कामकाज गर्न अदालतको अन्तरिम आदेश

त्रियुगा उद्योग बाणिज्य संघमा भगतलाई अध्यक्षकै हैसियतमा कामकाज गर्न अदालतको अन्तरिम आदेश
गाईघाट । त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष गजेन्द्र कुमार भगत विरुद्ध प्रथम उपाध्यक्ष रमेश रसाईली समूहको ‘कु’ लाई अदालतले उल्टाई दिएको छ । भगतद्धारा दायर रिट निवेदनको सुनुवाइ गर्दै उच्च अदालत विराटनगरले अध्यक्षबाट भगतलाई नहटाउन अन्तरिम आदेश दिएको हो ।अदालतको आदेशानुसार कार्य समितिको बहुमत सदस्यको आडमा स्वः घोषित कावा अध्यक्ष भएका बरिष्ठ उपाध्यक्ष रमेश रसाईलीको कार्यवाहक अध्यक्ष पद खारेज भएको छ...

रिस्कु–जिरोमाईल सडकलाई २ करोड बजेट

रिस्कु–जिरोमाईल सडकलाई २ करोड बजेट
कटारी । उदयपुरको कटारी नगरपालिकाका स्थानीयहरु सिद्धिचरण राजमार्गको प्रयोग नगरिकन नै सिराहा जिल्लामा प्रवेश गर्न पाउने भएका छन । कटारी नगरपालिका वडा नम्बर ६ रिस्कुको सोमबारेबाट सिराहा जिल्लाको धनगढीमाई नगरपालिकाको जिरोमाईल जान पाउने भएका हुन् । कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठको पहलमा उदयपुरको सोमबारे साँघुरी, राईराईनी हुँदै सिराहाको जिरोमाईल जाने सडक निर्माण हुने भएको छ ।रिस्कु–धनगढी...

ट्राफिक प्रहरी कार्यालय उदयपुरद्वारा १ करोड २६ लाख राजस्व संकलन

ट्राफिक प्रहरी कार्यालय उदयपुरद्वारा १ करोड २६ लाख राजस्व संकलन
उदयपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले गत आर्थिक वर्ष २०७७÷०७८ मा १ करोड २६ लाख ५ हजार ५ सय राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ को तुलनामा २५ लाख ११ हजार ५ सय बढी राजस्व संकलन गरेको हो । ट्राफिक नियम उल्लंघन गर्ने २० हजार ६ सय सवारी तथा चालकलाई कारबाही गरी उक्त राजस्व संकलन गरेको हो । कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटर साइकल चालक र त्यसपछि क्रमशः जीप, ट्रक तथा टिफर चालक रहेको...

उदयपुरमा बसको ठक्करबाट बाबु छोरा घाईते

उदयपुरमा बसको ठक्करबाट बाबु छोरा घाईते
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेमा विहिबार भएको सवारी दुर्घटनामा दुई जना घाईते भएको छ । गाईघाट आउँदै गरेको बा ४ ख ६०९३ नं को बस र गाईघाटबाट जाँदै गरेको प्रदेश नं.१००५–००१ प. २९८३ नं को मोटर साईकल एक आपसमा ठक्कर खाँदा मोटर साईकल चालक छोरा र पछाडी सवार बाबु गम्भिर घाइते भएका छन् । घाईते हुनेहरुमा त्रियुगा नगरपालिका १५ रानिबासका २५ बर्षिय गोविन्द खड्का र पछाडी सवार निजकै बुवा ६० बर्षिय ...

ओलीको आदेशमा खाजा खर्च मात्रै ४ करोड

ओलीको आदेशमा खाजा खर्च मात्रै ४ करोड
काठमाडौं । सुशासन र पारदर्शिताको मामलामा यसरी पनि तुलना गर्ने दिन आयो कि कहाँ धरहराझैं इमानका अग्ला सुशील कोइराला अनि कहाँको साम्यवादी नेता केपी शर्मा ओली ? ०७० सालमा सुशील कोइरालाले एउटा ऐतिहासिक निर्णय गरे, प्रधानमन्त्री कार्यालयसहित सम्पूर्ण मन्त्रालयले ५ हजार रुपैयाँमाथिको सरकारी खर्चको बिल भुक्तानी विवरण वेबसाइटमार्फत ०७२ घण्टाभित्र सार्वजनिक गर्ने । यो प्रक्रिया प्र...

प्रारम्भिक लेखा परीक्षण प्रतिवेदन अन्तिम होइन, कहि कत्तै पेश गरे अवैध ठहरिन्छ : अडिटर राउत

प्रारम्भिक लेखा परीक्षण प्रतिवेदन अन्तिम होइन, कहि कत्तै पेश गरे अवैध ठहरिन्छ : अडिटर राउत
गाईघाट । त्रियुगा उद्योग वाणिज्य संघको विवाद झन झनै उत्कर्षमा पुगेको छ । समस्याको सामाधान गर्नुको साट्टो झन झन बढ्दै गएको छ । प्रारम्भिक लेखा परीक्षण प्रतिवेदनको आधारमा त्रियुगा उद्योग वाणिज्य संघको अध्यक्ष गजेन्द्र कुमार भगतलाई कारबाही गरि प्रथम उपाध्यक्ष रमेश रसाइलीलाई कार्यबहाक अध्यक्ष बनाईएको छ । रसाइलीले आफ्नो पदको दुरुपयोग गरी भुतपूर्व अध्यक्षद्वय रामचन्द्र गुप्ता र सूर्य नारायण साह, भूतप...

कटारी नगरपालिकाबाट छुटिएर छुट्टै गाउँपालिका बनाउने प्रस्ताव प्रदेश सरकार समक्ष पुग्यो

कटारी नगरपालिकाबाट छुटिएर छुट्टै गाउँपालिका बनाउने प्रस्ताव प्रदेश सरकार समक्ष पुग्यो
उदयपुर । उदयपुरको कटारी नगरपालिकालाई टुक्राउने प्रस्ताव ७ औं नगर सभाले पास गरेर प्रदेश सरकार समक्ष पुगेको छ । कटारी नगरपालिकाको माथिल्लो भेगका पाँच वटा वडाका स्थानीयहरुले छुट्टै गाउँपालिकाका बनाउने माग सहितको सिफारिस सोमबार प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राई समक्ष पेश गरेको छ । गाउँपालिका माग सहजिकरण समितिका संयोजक अम्बर बहादुर मगर हस्ताक्षरित ज्ञापन पत्र गत असारमा नै नगरपालिकाका मेयर ज्ञा...

उदयपुरमा खुकुरी प्रहारबाट एक वृद्धको हत्या

उदयपुरमा खुकुरी प्रहारबाट एक वृद्धको हत्या
उदयपुर । उदयपुरमा धारिलो हतियारबाट एक वृद्धको हत्या भएको छ । त्रियुगा नगरपालिका ८ का ६५ वर्षिय महिकर चौधरीको हत्या भएको छ । उनको घाटीमा धारिलो हत्यार खुकुरी प्रहार गरी हत्या गरेको छ । हत्याको आरोपमा त्रियुगा नगरपालिका १३ पोर्तहा बस्ने ४५ वर्षिय मेमोरी भन्ने किसन सदा पक्राउ परेको छ । सदा विगत दुई वर्षदेखि उत्तरबारी टोल देउरी आसपास काम गर्दै खाँदै बस्दै आईरहेका थिए । सदा तीन चार दिनदेखि मृतककै घरम...