उदयपुरमा जोनसेन एण्ड जोनसेन खोप क–कसले र कुन पालिकामा कतिले लगाउन पाउने ?
उदयपुर । उदयपुरमा जोनसेन एण्ड जोनसेन खोप मंगलबारदेखि लगाउने भएको छ । आइतबार कोभिड १९ खोप समन्वय समितिको बैठकले मंगलबार जोनसेन एण्ड जोनसेन खोप लगाउने भएको छ ।
कोभिड १९ विरुद्धको जोनसेन एण्ड जोनसेन खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई लगाईने भएको छ । यस्तै अति अशक्त (क र ख वर्ग) समूह एवम् यस अघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थमा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीलाई लगाईने जिल्ला ...













