नेकपा उदयपुर जिल्ला कमिटीमा १५ जना थप गरी १६२ सदस्यको शनिबार सपथ हुने (नामावली सहित)

नेकपा उदयपुर जिल्ला कमिटीमा १५ जना थप गरी १६२ सदस्यको शनिबार सपथ हुने (नामावली सहित)
उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उदयपुर जिल्ला कमिटीको विवाद टुङ्गो लागेको छ । गत असार १३ गतेको नेकपा प्रदेश नं. १ कमिटीको सर्कुलर बमोजिम १४७ जनाको जिल्ला कमिटी मा १५ जना थप गरी १६२ सदस्य जिल्ला कमिटी रहने गरी पुनः सर्कुलर जारी गरिएको छ । तत्कालिन नेकपा एमालेबाट १० जना र तत्कालिन नेकपा माओवादी केन्द्रबाट ५ गरी १५ जना जिल्ला कमिटीमा थप गरिएको छ । असोज ३० गते नेकपा प्रदेश नं. १ कमिटीले सर्क...

रवि लामिछाने विदेश जाँदा अदालतकाे अनुमति लिनु नपर्ने

रवि लामिछाने विदेश जाँदा अदालतकाे अनुमति लिनु नपर्ने
चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दाका अभियुक्त कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेललाई अब विदेश जान अदालतको अनुमति लिन नपर्ने भएको छ । उपचारका लागि विदेश जानु परेमा चितवन जिल्ला अदालतको अनुमति लिनुपर्ने आदेश उच्च अदालत पाटनको हेटौंडा इजलासले बिहीबार खारेज गरेको छ। सो मुद्दामा चितवन जिल्ला अदालतबाट भएका अरु आदेशहरु भने उच्चले सदर गरेको छ। चितवन जिल्ला अद...

उदयपुरमा आमा छोरीका हत्यारा सार्वजनिक (फोटो फिचरसहित)

उदयपुरमा आमा छोरीका हत्यारा सार्वजनिक (फोटो फिचरसहित)
सुखिलाल चौधरी, उदयपुर / उदयपुरमा गत शुक्रबार राति आमा छोरीको घाटी रेटी हत्या गरेको आरोपमा पक्राउ परेकोलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । त्रियुगा नगरपालिका ९ राजाबासकी आमा २८ वर्षिय शारदाकुमारी चौधरी (गोमा) र छोरी ६ वर्षिय रचना कुमारी चौधरीको धारिलो हतियारले घाँटी रेटी काटी निर्मम तवरले हत्या गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । हत्यामा संलग्न लहान नगरपालिका २ मटरुवा घर भई हाल त्र...

आमाको सम्झनामा रायमाझी परिवारद्वारा स्वास्थ्य चौकीलाई अक्सिजन मेसिन हस्तान्तरण

आमाको सम्झनामा रायमाझी परिवारद्वारा स्वास्थ्य चौकीलाई अक्सिजन मेसिन हस्तान्तरण
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका समाजसेवी तथा रौतामाई गाउँपालिकाका प्रमुख सल्लाहकार तथा समाजसेवी अम्बर बहादुर रायमाझी परिवारले स्व. आमा सावित्री रायमाझीको सम्झनामा स्वास्थ्य चौकीलाई अक्सिजन मेसिन हस्तान्तरण गरेको छ । अक्सिजनको अभावमा कैयौं विरामीहरुको अकालमै मृत्यु हुने देखि विरामीको अवस्था जटिल हुने समस्यालाई मध्यनजर गर्दै स्व. सावित्री रायमाझीका छोराहरु अम्बरवहादुर रायामाझी, गोविन्द रायामाझ...

गृहमन्त्रीको निजी सचिवालयकै अधिकृत मृगौला तस्करीमा सम्लग्न

गृहमन्त्रीको निजी सचिवालयकै अधिकृत मृगौला तस्करीमा सम्लग्न
काठमाडौं । मृगौला तस्करीमा संलग्न रहेको आरोपमा गृहमन्त्रीको निजी सचिवालयमा कार्यरत एक अधिकृत सहित ५ जना पक्राउ परेको छ । प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले रामेछाप दोरम्बा–३ घर भई स्वयम्भू बस्ने शंकरलाल लामाले नक्कली भान्जा खडा गरी मृगौला किनेर प्रत्यारोपण गरेको घटनामा संलग्न भन्दै उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकामा गृहमन्त्री रामबहादुर थापाको निजी सचिवालय कार्यरत अधिकृत रामचन्द्र आ...

मृतक आमा छोरीले न्याय नपाउने नै हो ? सरकार

मृतक आमा छोरीले न्याय नपाउने नै हो ? सरकार
उदयपुर । धारिलो हतियारले घाटी रेटी त्रियुगा नगरपालिका ९ चौकिवारीमा शुक्रबार राति आमा २८ वर्षिय सारदा कुमारी चौधरी र छोरी ९ वर्षिय रचना कुमारी चौधरीको परिवारले न्याय नपाउने कि भन्दै थारु संघ संस्थाहरुले आशंका व्यक्त गरेको छ । थारु कल्याणकारिणी सभा उदयपुरका सभापति शिवकान्त चौधरी, थारु युवा सभा उदयपुरका अध्यक्ष दुलीराम चौधरी, थारु महिला सभा केन्द्रीय कोषाध्यक्ष विक्रमी चौधरी, प्रगतिशिल थारु समाज उदय...

त्रियुगा नगरपालिकाका निजी विद्यालयहरु सामाजिक सुरक्षा कोषमा सहभागी नहुने (विज्ञप्तीसहित)

त्रियुगा नगरपालिकाका निजी विद्यालयहरु सामाजिक सुरक्षा कोषमा सहभागी नहुने (विज्ञप्तीसहित)
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाका निजी विद्यालयहरु सामाजिक सुरक्षा कोषमा दर्ता नहुने निर्णय गरेको छ । त्रियुगा नगर समितिका प्याब्सन र एनप्याब्सनले बुधबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै सामाजिक सुरक्षा कोषमा दर्ता नहुने अवगत गराएका छन् । सामाजिक सुरक्षा कोषको अवधाराणा राम्रो हुँदाहुँदै पनि सामाजिक सुरक्षा ऐनका केही प्राबधानहरुले संस्थागत विद्यालयहरुको समस्यालाई सम्बोधन गर्न नसकेको त्रियुग...

उदयपुरमा फेरी ५ तास खेलाडी पक्राउ परे

उदयपुरमा फेरी ५ तास खेलाडी पक्राउ परे
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ६ बगरकोटबाट मंगलबार पाँच तास खेलाडी पक्राउ परेको छ । सोही वडाको देब नारायण साहको घरमा तास खेलि रहेको अवस्थामा ३ बुक तास र नगद १५ हजार सहित उनीहरु पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ६ बस्ने ४४ वर्षिय राम कुमार श्रेष्ठ, सोही वडाका ४० वर्षिय प्रशुराम तामाङ, ३८ वर्षिय देब कुमार बराइली , ३५ वर्षिय देब नारायण साह र सोही नगर...

उदयपुरको कटारीमा बढी भाडा फिर्ता गराउन डिएसपी केसी नै सडकमा (फोटो फिचरसहित)

उदयपुरको कटारीमा बढी भाडा फिर्ता गराउन डिएसपी केसी नै सडकमा (फोटो फिचरसहित)
उदयपुर / इलाका प्रहरी कार्यालय कटारीका डिएसपी र ट्राफिक इन्चार्ज सडकमै आएर सवारी अनुगमन गरेका छन् । चाडपर्वको अवसरमा विभिन्न बहाना बनाई यात्रुलाई ठगेको सूचनाका आधारमा ट्राफिक प्रहरीले चेकिङलाई कडाइ गर्न सुरु गरेको हो । इलाका प्रहरी कार्यालय कटारी प्रमुख प्रेम सागर केसी र ट्राफिक प्रहरी इन्चार्ज डम्बर विक्रम दियाली आफैँ सडकमा आएर बढी भाडा लिने सवारी साधनलाई कारबाही गर्दै बढी भाडा यात्रुहरूलाई फिर्...

उदयपुरमा मोटर साइकल दुर्घटनामा घाइते एकको मृत्यु, एकको अवस्था चिन्ताजनक

उदयपुरमा मोटर साइकल दुर्घटनामा घाइते एकको मृत्यु, एकको अवस्था चिन्ताजनक
उदयपुर । उदयपुरमा मंगलबार साँझ ५ः४५ बजेको समयमा मदन भण्डारी राजमार्ग अन्तर्गत त्रियुगा नगरपालिका ७ चुहाडे झुलुङ्गे पुल नजिक मे.६ प ९५३९ नम्बरको मोटर साइकल दुर्घटना हुँदा दुई जना गम्भिर घाइते मध्ये एक जनाको मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेर मोटर साइकल चलाउने त्रियुगा नगरपालिका ५ देउरीका चालक २४ वर्षिय दिपेन्द्र रानामगरको थप उपचारको क्रममा न्यूरो हस्पिटल विराटनगरमा पौने १० बजे डाक्टरले मृत घोषण...