उदयपुरमा सवारी दुर्घटनामा एकको मृत्यु, दुई गम्भिर घाइते

उदयपुरमा सवारी दुर्घटनामा एकको मृत्यु, दुई गम्भिर घाइते
उदयपुर । उदयपुरमा विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाइते भएका छन् । मंगलबार साँझ ५ः४५ बजेको समयमा मदन भण्डारी राजमार्ग अन्तर्गत त्रियुगा नगरपालिका ७ चुहाडे झुलुङ्गे पुल नजिक मे.६ प ९५३९ नम्बरको मोटर साइकल दुर्घटना हुँदा दुई जना गम्भिर घाइते भएका छन् । मादक पदार्थ सेवन गरेर मोटर साइकल चलाउने त्रियुगा नगरपालिका ५ देउरीका चालक २४ वर्षिय दिपेन्द्र रानामग...

भाडा फिर्ता गराउन प्रमुख जिल्ला अधिकारी सडकमा

भाडा फिर्ता गराउन प्रमुख जिल्ला अधिकारी सडकमा
सोलुखुम्बु / सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख आफँै सडकमा आएर सवारी जाँचको अनुगमन गर्नुभएको छ । चाडपर्वको अवसरमा विभिन्न बहाना पारी यात्रुलाई ठगेको सूचनाका आधारमा ट्राफिक प्रहरीले चेकिङलाई समेत कडाइ गर्दै आएको छ । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल र प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरिया आफैँ सडकमा आएर नागरिकको गुनासो सुनेको यो पहिलो पटक हो । पछिल्लो समय जिल्ला प्र...

सरकारले तोकेको भन्दा बढी भाडा नलिने शर्तमा पक्राउ परेका बुकिङहरु छुटे

सरकारले तोकेको भन्दा बढी भाडा नलिने शर्तमा पक्राउ परेका बुकिङहरु छुटे
उदयपुर । सरकारले तोकेको भन्दा बढी भाडा नलिने शर्तमा हिमाली यातायात व्यवसायी केन्द्र प्रा.लि. लगायत अन्य यातायात व्यसायीका बुकिङहरु छुटेका छन् । दसैं मनाएर राजधानी काठमाडौं फर्किने यात्रुसँग हिमाली यातायात व्यवसायी केन्द्र प्रा.लि.द्वारा संचालित बस लगायतका व्यसायीहरुले सरकारले तोकेको बन्दा बढी नलिने शर्तमा पक्राउ परेका बुकिङहरु छुटेका छन् । यातायात व्यवसायीहरुले मनलाग्दी भाडा असुल गर्न थालेपछि प्रह...

अटो दुर्घटनामा एक गम्भिर घाइते

अटो दुर्घटनामा एक गम्भिर घाइते
उदयपुर । उदयपुरमा अटो दुर्घटनामा परि एक जना गम्भिर घाइते भएका छन् । बेलका नगरपालिका ५ स्थित घुम्नेमा स.१ ह १७५० नम्बरको अटोमा क्षमता भन्दा बढी यात्रु बोकेपछि आफै अनियन्त्रीत भई दुर्घटना हुँदा एक जना गम्भिर घाइते भएको छ । दुर्घटनामा भारत हरियाना बस्ने ३६ को गणेश विक गम्भिर घाइते भएका छन् । दुर्घटनामा भारत हरियानाकै ३५ वर्षिय चम्पा विक, ९ वर्षिय मनिसा विक र ५ वर्षिय युनिक विक घाइते भएका छन् । गणेश ...

नेपाली काँग्रेस उदयपुरको क्षेत्रिय सभापति सहित ८ जना तास खेलाडी पक्राउ

नेपाली काँग्रेस उदयपुरको क्षेत्रिय सभापति सहित ८ जना तास खेलाडी पक्राउ
उदयपुर । उदयपुरमा नेपाली काँग्रेस नेता सहित ८ जना तासको खालबाट पक्राउ परेका छन् । उनीहरुलाई सदरमुकाम गाईघाट स्थित एनआईसी बैंक रहेको नेपाली कांग्रेसका क्षेत्रिय सभापति बसन्त बस्नेतको घरबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपाली कांग्रेस क्षेत्रिय सभापति समेत रहेका त्रियुगा नगरपालिका–११ बस्ने बर्ष ५० को बसन्त बस्नेत, त्रियुगा नगरपालिका–११ बस्ने बर्ष ४४ को सुमन्त कोईराला, त्रियुगा नगरपालिक...

फौजी किराले १२ विगहाको धानखेती नष्ट

फौजी किराले १२ विगहाको धानखेती नष्ट
उदयपुर । धानले पसाउने (बाला फाल्ने) बेलामा धानबालीमा फौजी किराको प्रकोप फैलिएपछि उदयपुरको त्रियुगा नगरपालिकाका किसान चिन्तित बनेका छन् । धानबालीमा फौजी किराको प्रकोप देखिएपछि बढेपछि किसान चिन्तित बनेका हुन् । त्रियुगा नगरपालिका ३ पूर्व चाँपमा करिव १२ विगाहा क्षेत्रफलमा लगाएको धानमा फौजी किराले क्षति पु¥याएको नगर कृषि शाखा प्रमुख नाथुराम चौधरीले बताए । उनका अनुसार त्रियुगा नगरपालिका ३ स्थित चाँपमा...

आमा छोरीको विभत्स हत्याको थारु संघ संस्थाद्वारा भत्र्सना

आमा छोरीको विभत्स हत्याको थारु संघ संस्थाद्वारा भत्र्सना
उदयपुर । धारिलो हतियार प्रहार गरी त्रियुगा नगरपालिका ९ चौकिवारीमा शुक्रबार राति आमा २८ वर्षिय सारदा कुमारी चौधरी र छोरी ९ वर्षिय रचना कुमारी चौधरीको विभत्स हत्याको थारु संघ संस्थाहरुले घोर भत्र्सना गरेको छ । थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति र त्रियुगा नगर कमिटीले संयुक्त विज्ञप्ती जारी गरी आमा छोरीको विभत्स हत्याको सत्य तथ्य बाहिर ल्याउन अनुरोध गर्दै हत्यारालाई चाँडो भन्दा चाँडो पक्राउ गर्...

उदयपुरमा बढी भाडा असुल्ने तीन बुकिङ प्रहरी खोर पुगे (फोटो फिचरसहित)

उदयपुरमा बढी भाडा असुल्ने तीन बुकिङ प्रहरी खोर पुगे (फोटो फिचरसहित)
उदयपुर । दसैं मनाएर राजधानी काठमाडौंतर्फ फर्किने यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असुल गर्न थालेपछि प्रहरीले बुकिङलाई धमाधम पक्राउ गर्न थालेका छन् । उदयपुरमा बढी भाडा असुल्ने बस काउण्टरका तीन जना बुकिङ प्रहरी खोरमा पुगेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ११ का ५० वर्षिय बाबु राई, ३५ वर्षिय राजु थापा र विमल बस्नेत रहेका छन् । रौतामाई यातायात व्यवसायी संघका विमल बस्नेत, पूर्वी नेपा...

दुर्घटना अपडेट : मिनी ट्रकमा २८ जना सवार, घाइते ५ जनाको अवस्था गम्भिर (फोटो फिचरसहित)

दुर्घटना अपडेट : मिनी ट्रकमा २८ जना सवार, घाइते ५ जनाको अवस्था गम्भिर (फोटो फिचरसहित)
उदयपुर । उदयपुरको कटारी नगरपालिका ५ स्थित भोर्ले मध्य पहाडी लोकमार्गमा मिनी ट्रक दुर्घटनामा परि २८ जना घाइते भएका थिए । आइतबार विहान ९ः २५ बजेको समयमा रिस्कुबाट कटारी तर्फ आउँदै गरेको बा.३ ख ७३०१ नम्बरको मिनी ट्रक तिव्रगतिका कारण बे्रक फेल भएर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । इटहरी उपमहानगरपालिका १० की २० वर्षिय विन...

उदयपुरको कटारी भोर्लेमा मिनी ट्रक दुर्घटना : ५ जना सिकिस्त

उदयपुरको कटारी भोर्लेमा मिनी ट्रक दुर्घटना : ५ जना सिकिस्त
उदयपुर । उदयपुरको कटारी नगरपालिका ५ स्थित भोर्लेमा मिनी ट्रक दुर्घटनामा परि ५ जना गम्भिर घाइते भएका छन् । आइतबार विहान रिस्कुबाट कटारी तर्फ आउँदै गरेको बा.३ ख ७३०१ नम्बरको मिनी ट्रक ओरालोमा बे्रक फेल भएर दुर्घटना भएको थियो । ट्रक करिव सय मिटर तलसम्म खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि १८ जना मध्ये ५ जना गम्भिर घाइते भएको कटारी ट्राफिक इन्चार्ज डिबी दियालीले बताए । उनका अनुसार गम्भिर घाइते ५ ...