उदयपुरमा १६ वर्षिय बालिका बलात्कार गरेकोमा एक युवा पक्राउ

उदयपुरमा १६ वर्षिय बालिका बलात्कार गरेकोमा एक युवा पक्राउ
उदयपुर । उदयपुरमा एक १६ वर्षिय बालिका बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेको छ । रौतामाई गाउँपालिका ८ चुनिया पाखाको जंगलमा १ मंसिरमा एक १६ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका २४ वर्षिय भरत बहादुर राना मगर पक्राउ परेको छ । पीडक मगरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा थप अनुसन्धानको लागि राखिएको छ ।

सिंहदरबारबाट ट्याक्सीमा बाहिरिए निवर्तमान मन्त्री गोकर्ण विष्ट

सिंहदरबारबाट ट्याक्सीमा बाहिरिए निवर्तमान मन्त्री गोकर्ण विष्ट
काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई विहिबार बधाई दिन सिंहदरबार पुगेर फर्कने क्रममा निवर्तमान श्रममन्त्री गोकर्ण विष्ट ट्याक्सी चढेर घर फर्किएका छन् । मन्त्रीका रुपमा पाएको गाडी विष्टले बिहीबार नै फिर्ता गरेका छन् । गाडी फिर्ता गरेसँगै विष्ट सिंहदरबारबाट घर फर्कने क्रममा बा २ ज ५६७६ नम्बरको ट्याक्सीमा घर फर्किएका हुन् । मन्त्रालयबाट बिदाई हुने क्रममा...

गोकर्ण विष्टमाथि अन्याय, वैदेशिक रोजगारदातामा चल्यो भोज

गोकर्ण विष्टमाथि अन्याय, वैदेशिक रोजगारदातामा चल्यो भोज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल परिवर्तनको क्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई हटाएपछि वैदेशिक रोजगारसँग सम्बन्धित केहीले भने भोज नै गरिरहेका छन् । वैदेशिक रोजगारदाताहरूले प्रधानमन्त्री ओलीलाई प्रभावमा पारेर राम्रो काम गरिरहेका विष्टलाई हटाईएको स्रोतको दावी छ ।लामो समयदेखि भ्रष्टाचार र लुटतन्त्रको अखडा बनेको वैदेशिक रोजगारीको क्षेत्रमा विष्टले धेरै ...

कार्यसम्पादनमा अब्बल गोकर्ण फालिए, फेल भएकी प्रचण्ड बुहारी दोहोरिइन

कार्यसम्पादनमा अब्बल गोकर्ण फालिए, फेल भएकी प्रचण्ड बुहारी दोहोरिइन
काठमाडौं । बुधबार मात्र मन्त्रीमण्डल पुर्नगठन भएको छ । के पुर्नगठन गरिँदा विगतको कार्यसम्पादन मुल्यांकन पनि हेरियो त ? बरु ‘राम्रा मान्छे’ फालियो र विगतमा कमसल प्रस्तुति गर्ने ‘हाम्रो मान्छे’को रि इन्ट्री भयो । विगतमा ८१ प्रतिशतसम्म कार्यसँम्पादन गर्ने मन्त्री गोर्कण विष्ट फालिए । अत्यन्तै दयनीय कार्यसम्पादन देखिएको नेकपाका अध्यक्ष प्रचण्डका बुहारी विना मगर हटाइएन् । आफ्नो बर्ष दिनको कार्यकालमा क...

बैदेशिक रोजगारमा सिन्डिकेट तोड्दा गोकर्ण विष्टको मन्त्री पद चट

बैदेशिक रोजगारमा सिन्डिकेट तोड्दा गोकर्ण विष्टको मन्त्री पद चट
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले मन्त्रिपरिषद् फेरबदल गरेको छ । नेकपाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट जिम्मेवारीबाट पनि हटाइएका छन् । उनको ठाउँमा पूर्व माओवादीको कोटाबाट रामेश्वर राय यादवलाई श्रममन्त्री बनाइएको छ । मलेशियाको रोजगारीमा वर्षाैदेखि कायम सिन्डिकेट हटाउने र वैदेशिक रोजगारिलाई सुरक्षित बनाउने प्रयास गरेका विष्टलाई स्वार्थ समूहको प्रभाव...

ओली क्याबिनेटमा नयाँ ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त (नामावली सहित)

ओली क्याबिनेटमा नयाँ ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त (नामावली सहित)
काठमाडौं । मन्त्रिपरिषद पुनर्गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयमा पठाएका छन् । राष्ट्रपति कार्यालय पठाइएका नाममा कही नयाँ मन्त्री छन् भने उपेन्द्र यादवको जिम्मेवारी हेरफेर भएको छ ।यादवको स्वास्थ्य मन्त्रालय भानुभक्त ढकाललाई दिइएको छ भने कानून मन्त्रीमा यादवले जिम्मेवारी लिने भएका छन् । नयाँ मन्त्रीमा घनश्याम भूसाल, बसन्त नेम्वाङ, हृदयेश त्रिपाठी, म...

‘कालापानी, लिपुलेक र लिम्पियाधुराक्षेत्र नेपाली भूमि’, सीमारक्षाका लागि प्रदर्शन गर्नेलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

‘कालापानी, लिपुलेक र लिम्पियाधुराक्षेत्र नेपाली भूमि’, सीमारक्षाका लागि प्रदर्शन गर्नेलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि रहेको स्पष्ट उल्लेख गरेको छ । भारतले आफ्नो नक्सामा नेपाली भूमि राखेको विरोधमा केही दिनअघि भएको आन्दोलनमा पक्राउ परेका विद्यार्थीको हकमा बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्दै अदातलले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि रहेको उल्लेख गरेको हो ।सर्वोच्चका संचारविज्ञ किशोर पौडेलका अनुसार राष्ट्रियताको सवालमा सचेत नागरिकले...

लाहानबाट चोरी भएको ट्यांकर धनुषामा भेटियो

लाहानबाट चोरी भएको ट्यांकर धनुषामा भेटियो
सिरहा । सिरहाको लाहानबाट चोरी भएको नेपाल आयल निगमको तेल बोकेको ट्यांकर धनुषामा फेला परेको छ । तेल खाली गरिएको अवस्थामा ट्यांकर बुधबार बिहान धनुषाको रमदैया भवाडेमा फेला परेको हो । नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट २० किलोलिटर डिजल लिएर विराटनगर जाँदै गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर सिरहाको लाहानबाट सोमबार राति १२ बजे चालक र सहचालकलाई नियन्त्रणमा लिएर चोरी भएको थियो । ट्यांकरमा कोही...

अज्ञात समूहद्वारा डिजेल बोकेको ट्यांकर लहानबाट अपहरण

अज्ञात समूहद्वारा डिजेल बोकेको ट्यांकर लहानबाट अपहरण
काठमाडौं । नेपाल आयल निगमको ट्यांकर सिरहा जिल्लाको लहानबाट सम्पर्क बिहिन भएको छ । डिजेल बोकेर अमलेखगंजबाट विराटनगर गईरहेको उक्त ट्यांकर गएरातिदेखि सम्पर्क्बिहिन भएको नेपाल आयन नियमले जनाएको हो। ना ४ ख ४१६३ नम्बरको उक्त ट्यांकरलाई लहान पुगेपछि एक अज्ञात समूहले अपरहण गरेको आशंका गरिएको छ । बेपत्ता भएको ट्यांकरबारे छानबिन गर्न नेपाल आयल निगमले मंगलबार एउटा कमिटी समेत गठन गरेको छ । अमलेखगंजबाट २० हज...

बेलकामा नदी जन्य पदार्थ उत्खननको विवाद झन चर्कदै : अवरोध हटाउन लाग्दा १० राउण्ड अश्रुग्यास प्रयोग

बेलकामा नदी जन्य पदार्थ उत्खननको विवाद झन चर्कदै : अवरोध हटाउन लाग्दा १० राउण्ड अश्रुग्यास प्रयोग
उदयपुर । उदयपुरको बेलका नगरपालिका ४ र ४ को सीमा क्षेत्रमा पर्ने सिसुवा खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरि ल्याउँदै गरेको २० वटा टिफर र एउटा स्काइभेटरलाई सुरक्षित स्थान तर्फ लैजाने क्रममा सोमबार राति १ बजेको समयमा विवाद हुँदा अश्रु ग्यास प्रयोग गर्नु परेको छ । ६ दिन अघिदेखि मापदण्ड विपरित नदी जन्य पदार्थ संकलन गरेको भन्दै लालबजारका स्थानीयहरुले २० वटा टिफर र एउटा स्काइभेटरलाई नियन्त्रणमा...