‘प्रचण्ड’को नाम बेच्दै कमाउँ धन्दामा लागेका एसपी मल्लको सरुवा गर्ने तयारी

‘प्रचण्ड’को नाम बेच्दै कमाउँ धन्दामा लागेका एसपी मल्लको सरुवा गर्ने तयारी
चितवन । प्रहरी प्रधान कार्यालयले एसपी दानवहादुर मल्लको सरुवाको तयारी गरिरहेको छ । चितवनको शान्ती सुरक्षामा सोचे अनुरुपको गतिविधि नदेखिएको र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम बेच्दै कमाउ धन्दा संचालन गर्ने गरेको आरोप खेपिरहेका चितवनका एसपी दानबहादुर मल्लको सरुवा हुने भएको हो । मल्ल चितवनमा सरुवा भएर आएका यही मंसिर १२ मा ७ महिना पुग्दैछ तर मल्लको...

दश गजाको २२ सय सीमास्तम्भ गायब

दश गजाको २२ सय सीमास्तम्भ गायब
काठमाडौं । सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको तथ्याङ्क अनुसार भारत र चीनसँग सीमाना जोडिएका ३५ जिल्लामा ३ हजार सात सय भन्दा बढी सीमास्तम्भ तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेको बीबीसी न्यूजमा फणीन्द्र दाहालले समाचार लेखेको छ । सशस्त्र प्रहरीको अभिलेखमा ८ हजार एक सय ८१ सीमास्तम्भ रहेको भएपनि नापी विभागले करिब ८ पाँच सय सीमास्तम्भ रहेको बताउने गरेको छ । सीमा क्षेत्रका दुई हजारभन्दा बढी स्तम्भ...

आमा छोरीको हत्यारा पुर्पक्षका लागि जेल चलान

आमा छोरीको हत्यारा पुर्पक्षका लागि जेल चलान
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ९ स्थित चौकीबारी बस्ने २८ वर्षिय गोमा भन्ने शारदा कुमारी चौधरी उनकै छोरी ६ वर्षिय रचना कुमारीको हत्यारा पुर्पक्षका लागि सोमबार करागार चलान भएको छ । लहान नगरपालिका २ मटेरुवा घर भई त्रियुगा नगरपालिका ३ मोतिगडामा चिया पसल गर्दै आएका ४० वर्षिय रामहरि साहलाई जिल्ला अदालतले हत्या गरेको आरोपमा पुर्पक्षका लागि जेल चलान गरेको हो । गत असोज २४ गते राति ७ बजेको समयमा आमा छ...

पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलको नाइट क्लबमा, यसरी नाचे (तस्बिरसहित)

पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलको नाइट क्लबमा, यसरी नाचे (तस्बिरसहित)
काठमाडौँ  । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँको ठमेलमा रहेको नाइट क्लबमा झण्डै मध्यरातमा गएर केही घण्टा बिताएर फर्किएका छन् । पूर्वराजा ज्ञानेन्द्र गएको शनिबार राति ठमेलमा रहेको एलओडी (लर्ड अफ ड्रिङ्क्स) लाउन्जमा पूर्वयुवराज्ञी हिमानीसहित साथीहरुसँग गएका हुन् । पूर्वराजा शाह, हिमानी र प्रेरणासहितको टोली राति साढे ११ बजेतिर लाउन्जमा पुगेको थियो । उनीहरु झण्डै राति एक बजे फर्...

तीन मेडिकल कजेलमा सम्पत्ति शुद्धीकरणको छापा

तीन मेडिकल कजेलमा सम्पत्ति शुद्धीकरणको छापा
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आइतबार तीन मेडिकल कलेजमा छापा हानेको छ । भरतपुरस्थित चितवन मेडिकल कलेज, वीरगन्जस्थित नेसनल मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजमा विभागबाट खटिएको टोलीले छापा हानेर कागजपत्र नियन्त्रणमा लिएको समाचार नयाँ पत्रिकामा भवानीश्वर गौतम र नवराज मैनालीले समाचार लेखेको छ । ‘मागिएका कागजपत्र दिन अटेर गरेपछि छापा हानेर नियन्त्रणमा लिइएको हो,’ विभागका एक ...

कर दिवसमा उदयपुरका १० उद्योगी व्यवसायी सम्मानित

कर दिवसमा उदयपुरका १० उद्योगी व्यवसायी सम्मानित
उदयपुर । आठौं राष्ट्रिय कर दिवसमा उदयपुरका १० जना उद्योगी व्यवसायी सम्मानित भएका छन् । गत आर्थिक वर्ष २०७५÷०७६ मा सवै भन्दा बढी कर तिर्ने एक जना सर्वोत्कृष्ट र ९ जना उत्कृष्ट उद्योगी व्यवसायी सम्मानित भएका हुन् । आयकर सबैभन्दा बढी कटारीका हिमगिरी सप्लार्यस एण्ड ट्रेडसले २३ लाख ५० हजार सात सय ५७ रुपैयाँ ९४ पैंसा बुझाएमा सर्वोउत्कृष्ट उद्योगी व्यावसायीको रुपमा सम्मानित भएको करदाता सेवा कार्यालय गाई...

भारतविरुद्ध कटारीमा वृहत प्रदर्शन (भिडियो सहित))

भारतविरुद्ध कटारीमा वृहत प्रदर्शन (भिडियो सहित))
उदयपुर । भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपालको लिपुलेक र कालापानीलाई भारतको नक्सामा पारेपछी सिमा मिचिएको भन्दै उदयपुरको कटारीमा पनि आईतबार वृहत विरोध प्रर्दशन भएको छ । उदयश्री बहुमुखी क्याम्पस, प्राकृतिक श्रोत व्यवस्थापन कलेज, नीजि तथा संस्थागत विद्यालयहरु र कटारी पत्रकार समाज कटारीको संयुक्त आयोजनामा व्यापक प्रदर्शन भएको हो । https://www.facebook.com/1064516396938925/videos/2535422210071...

सामुदायिक वनद्वारा दुग्ध चिस्यान केन्द्र संचालन

सामुदायिक वनद्वारा दुग्ध चिस्यान केन्द्र संचालन
उदयपुर । उदयपुरमा एक सामुदायिक वन उपभोक्ता समूहले दुग्ध चिस्यान केन्द्र संचालनमा ल्याएको छ । त्रियुगा नगरपालिका १ स्थित रामजानकी सामुदायिक वन उपभोक्ता समूहले आफ्ना उपभोक्ता किसानहरुलाई लक्षित गरी बरगाछीमा दुग्ध चिस्यान केन्द्र स्थापना गरिएको हो । गत कात्तिक २५ गतेबाट ६ लाख ५० हजारको लागतमा निर्मित चिस्यान केन्द्र संचालनमा ल्याएको रामजानकी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष युवराज खनालले जानकारी...

गाईघाटमा सडक दुर्घटना पीडितहरुको स्मरण गर्दै दिप प्रज्वलन

गाईघाटमा सडक दुर्घटना पीडितहरुको स्मरण गर्दै दिप प्रज्वलन
उदयपुर । सडक दुर्घटनाका पीडितहरुको स्मरणमा विश्व भर विभिन्न कार्यक्रमको आयोजना भएको छ । आइतबार World Day of Remembrance for Road Traffic Victims ‘वल्र्ड डे अफ रिमेम्ब्रेन्स फर रोड ट्राफिक भिक्टिम्स’ अर्थात ‘सडक दुर्घटना पीडित स्मरण विश्व दिवस’ हो । नेपालमा पनि विभिन्न संघ संस्थाहरुले स्मरण कार्यक्रमको आयोजना गर्दै मनाएको छ । नोभेम्बर महिनाको तेस्रो आइतबारलाई यो दिवसको रुपमा मनाइन्छ ।उदयपुरको सदरमु...

उदयपुरमा अश्लिल क्रियाकलापमा संलग्न आरोपमा होटल साहुनीसहित ९ जना पक्राउ

उदयपुरमा अश्लिल क्रियाकलापमा संलग्न आरोपमा होटल साहुनीसहित ९ जना पक्राउ
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा एक होटलबाट अश्लिल क्रियाकलाप गरेको आरोपमा होटल साहुनी सहित ९ जना पक्राउ परेका छन् । त्रियुगा नगरपालिका ११ सएके पेट्रोल पम्प पछाडी सुष्मा भुजेलले संचालन गर्दै आएको होटलमा होहल्ला, अश्लिल क्रियाकलाप भईरहेको सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्दा होटल साहुनी सहित ९ जना पक्राउ परेको छ । पक्राउ पर्नेमा होटल साहुनी त्रियुगा नगरपालिका १० की सुष्मा भुजेल सहित ४ जना महिल...