उदयपुरमा आजबाट लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

उदयपुरमा आजबाट लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु
उदयपुर । लैङ्कि हिंसाविरुद्धको १६ दिने अभियानमा उदयपुरका ८ वटा स्थानीय तहमा ८३ वटा कार्यक्रम सञ्चालन गरिने भएको छ । आईतबारबाट सुरु भएको अभियानको पहिलो दिन जिल्ला समन्वय लैङ्कि हिंसाविरुद्धको १६ दिन अभियान जिल्ला समारोह समितिले आयोजना गरेको पत्रकार सम्मेलन र सोमबार प्रभातफेरी, आधुनिक दासत्व मानव वेचविखन र वैदेशिक रोजगार सम्बन्धी सडक नाटक रहेको छ । १६ दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रम सबैभन्दा बढ...

कालापानी-लिपुलेक-लिम्पियाधुरा समेटिएको नेपालको वास्तविक नक्सा सार्वजनिक 

कालापानी-लिपुलेक-लिम्पियाधुरा समेटिएको नेपालको वास्तविक नक्सा सार्वजनिक 
काठमाडौं : नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ ।  रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरेर अभियानको नक्सा समितिले भारतीय अतिक्रमणमा परेको नेपालको राजनीतिक नक्सा तयार गरी सार्वजनिक गरेको हो । नक्सा तयार गरेको विधिबारे जानकारी दिँदै अभियानका प्रा. डा. नरेन्द्र राज खनालले विज्ञका हिसाबले नदीको रखांकन ...

अग्नी पीडितलाई राहत वितरण

अग्नी पीडितलाई राहत वितरण
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १६ जाल्पाचिलाउने आहाले रातापानीमा बिहिबार भएको आगलागीमा परेका दुई परिवारलाई विभिन्न संघ संस्थाले राहत वितरण गरेको छ । आगलागीमा चन्द्र बहादुर राई र बम बहादुर राईको घर जलेर नष्ट हुँदा अन्नपात, लताकपडा, भाडा वर्तन जलेर नष्ट मात्र होइन चन्द्र बहादुरको ४ वर्षिय छोरा विष्णु बहादुर राईको समेत जलेर ज्यान गयो । । घर जलेर नष्ट हुँदा उठिबास भएका परिवारलाई त्रियुगा नगरपाल...

मोटर साइकल दुर्घटनामा त्रियुगा नगर कृषि शाखा प्रमुख सहित दुई जना घाइते

मोटर साइकल दुर्घटनामा त्रियुगा नगर कृषि शाखा प्रमुख सहित दुई जना घाइते
उदयपुर । उदयपुरमा मोटर साइकल दुर्घटनामा त्रियुगा नगर कृषि शाखा प्रमुख सहित दुई जना घाइते भएका छन् । शनिबार साँझ ७ बजेको समयमा गाईघाट कदमहा सडक खण्डको देउरी पुल नजिक स.२ प ७०५८ नम्बरको मोटर साइकल र साइकल एक आपसमा ठोकिदा दुई जना घाइते भएका हुन् । घाइते हुनेमा त्रियुगा नगरपालिका ५ देउरीका ४५ वर्षिय विनय चौधरी गम्भिर घाइते भएका छन् भने मोटर साइकल चालक त्रियुगा नगरपालिका ३ का ४८ वर्षिय नाथुराम चौधरी सम...

उदयपुरमा मोटर साइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

उदयपुरमा मोटर साइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
उदयपुर । उदयपुरको कटारी नगरपालिका ८ मा शनिबार करिव ८ बजे मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा कटारी नगरपालिका ३ का ३७ वर्षिय सन्तोष कार्कीको उपचारको क्रममा कटारी अस्पतालमा मृत्यु भएको थियो भने सोही ठाउँका ३१ वर्षिय नवराज कुवँर घाइते भएका छन् । सिद्धिचरण राजमार्गको घुम्ती भन्ने स्थानमा बेतीनीबाट कटारी तर्फ आउँदै गरेको स ११ प ३२२८ नम्बरको मोटर साइकल ...

लागूऔषधको दुव्र्यसनी बढ्नुमा ५० प्रतिशत औषधी व्यवसाय कारक : मेयर राई

लागूऔषधको दुव्र्यसनी बढ्नुमा ५० प्रतिशत औषधी व्यवसाय कारक : मेयर राई
उदयपुर । लागू औषधका कारणबाट समाजमा हुने गरेका विभिन्न विकृति विसंगति बढ्नुमा ५० प्रतिशत औषधी व्यवसायी जिम्मेबार छ । शनिबार चौदण्डीगढी नगरपालिका मेयर खगेन्द्र राईकै कार्यकक्षमा ईलाका प्रहरी कार्यालय बेल्टारद्धारा आयोजित (सामुदाय–प्रहरी साझेदारी) कार्यक्रममा सो कुरा बताउनु भएको हो । मेयर राईले भने, “यहाँ संचालित औषधी पसलहरुमा पनि लागूऔषधको कारोबार हुने गरेको र यसका अलावा अन्य ५० प्रतिशत बाहिरबाट नि...

मदिरा उद्योगलाई इजाजत विद्येक पारित नगराउँदा प्रधानमन्त्री उद्योग मन्त्रीसँग रुष्ट, गुम्यो मन्त्री पद

मदिरा उद्योगलाई इजाजत विद्येक पारित नगराउँदा प्रधानमन्त्री उद्योग मन्त्रीसँग रुष्ट, गुम्यो मन्त्री पद
काठमाडौं । बुधबार मात्र मन्त्रीमण्डल पुर्नगठन भएको छ । के पुर्नगठन गरिँदा विगतको कार्यसम्पादन मुल्यांकन पनि हेरियो त ? बरु ‘राम्रा मान्छे’ फालियो र विगतमा कमसल प्रस्तुति गर्ने ‘हाम्रो मान्छे’को रि इन्ट्री भयो । बहिर्गमनमा परेका एक मन्त्रीका अनुसार मन्त्रिपरिषद्मा मन्त्रालयबाट आएका प्रस्तावबारे पालैपालो ब्रिफिङ हुन्छ । क्रमशः निर्णय हुन्छ । कसैले प्रस्ताव ल्याएन भने प्रधानमन्त्री केपी ओलीले चासो द...

भारतको नयाँ नक्साप्रति औपचारिक विरोध, नेपालले पठायो ‘कूटनीतिक नोट’

भारतको नयाँ नक्साप्रति औपचारिक विरोध, नेपालले पठायो ‘कूटनीतिक नोट’
काठमाडौं । भारतले कालापानी, लिपुलेकलगायत भूभागलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको तीन सातापछि नेपालले औपचारिक रुपमा विरोध जनाएको छ । नेपालले बिहीबार नयाँ नक्साविरुद्ध कूटनीतिक नोट पठाएर भारसमक्ष विरोध जनाएको हो ।भारतको गृह मन्त्रालयले नोभेम्बर २ मा कालापानी, लिपुलेकलगायत नेपाली भूभागलाई आफ्नो सीमाभित्र राखेर नक्सा जारी गरेको थियो । नेपालले सुगौली सन्धिको धारा ५ मा कालीनदीपूर्वको भूभाग नेपालक...

मालपोतका निमित्त हाकिम ५ लाख घुससहित रंगेहात पक्राउ

मालपोतका निमित्त हाकिम ५ लाख घुससहित रंगेहात पक्राउ
लहान । भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका निमित प्रमुख रामबाबु मण्डल ५ लाख घुससहित रंगेहात पक्राउ परेका छन् । सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले निमित्त प्रमुख मण्डललाई ५ लाख घुस लिइसकेको अवस्थामा निजको कार्यकक्षबाट पक्राउ गरिएको हो । उच्च अदालत जनकपुर, राजविराज इजलासको पुनरावेदनमा विचाराधिन रहेको मुद्दाको सिलसिलाम...

उदयपुरमा आगलागीमा परि ४ वर्षिय बालकको मृत्यु

उदयपुरमा आगलागीमा परि ४ वर्षिय बालकको मृत्यु
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १६ जाल्पाचिलाउने आहाले रातापानीमा बिहिबार दिउँसो ३ बजेको समयमा घरमा आगलागी हुँदा ४ बर्षिय बालकको जलेर ज्यान गएको छ । घरमा कोही नभएको बेलामा अचानक आगलागी हुँदा चन्द्र बहादुर राइको छोरा विष्णु बहादुर राईको जलेर ज्यान गएको हो । घरमा कोही पनि नभएको अबस्थामा ४ वर्षिय बिष्णु बहादुर राईले लाईटर खेलाउने क्रममा आगोलागी हुँदा फूसको छाना, ढुङ्गा माटोले बनेको २ तले घर, घर...