सप्तरीको छिन्नमस्ता ७ मा नेकपाका उम्मेदबारलाई ११ मतको अन्तरले पछि पार्दै राजपाकी यादव विजयी
सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ७ को वडा अध्यक्ष पदमा राजपा नेपालकी उम्मेदवार प्रमिलादेवी यादव विजयी भएकि छिन् । उनी ५४० मत ल्याई विजयी भएकी हुन् । उनको प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार अच्छेलाल यादवले ५२९ मत ल्याएका छन् ।
त्यस्तै काङ्ग्रेसका उम्मेदवार शिवनारायण मण्डलले १५, जनमत पार्टीका उम्मेद्वार दिनेशकुमार यादवले ११ मत ल्याएको जिल्ला निर्वाचन अधिकृत दिलिपकुमार यादवले जनाए । य...










