जरबेरा फूलमा लाग्ने रोगकिरा नियन्त्रणका उपायहरु

जरबेरा फूलमा लाग्ने रोगकिरा नियन्त्रणका उपायहरु
उदयपुुर । जरबेरा फूलमा लाग्ने मुख्य किरा सेतो झिंगा, लाही, सुलसुले आदि हुन भने जरा कुहिने, गाँठ कुहिने र बोट्राइटिस जरबेरा खेतीमा लाग्ने मुख्य रोग हुन् । नेपाली बजारमा उपलब्ध विषादी र विज्ञहरूको सुझावका आधारमा जरबेरा फूलमा लाग्ने रोगकिरा नियन्त्रण गर्न सकिने यस क्षेत्रका विज्ञहरूको धारणा छ । जरबेरा फूल खेतीलाई जोगाउन समयमै ध्यान दिन सकिए यसमा लाग्ने विभिन्न रोगकिराको प्रकोप हटाउन सकिने वरिष्ठ बागव...

आगामी तीन दिन भारी वर्षाको सम्भावना

आगामी तीन दिन भारी वर्षाको सम्भावना
काठमाडौं । आगामी तीन दिन नेपालको धेरैजस्तो स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको हाल तराई भूभाग नजिक रहेकाले सो क्षेत्र वरपर बढी वर्षा हुने छ । ‘तीन दिनको समग्र अवस्थालाई भन्दा कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक अरु स्थानहरुमा भारी वर्षाको सम्भावना छ,’ मौसमविद सजिना शाक्यले भनिन्, ‘धेरै भारी वर्षाको सम्भावना थोरै स्थानमा छ ।’ शाक्यका अनुसार...

प्रविधि मैत्री बन्दै उदयपुरगढी गाउँपालिका, हातहातमा कृषि तथा पशु पंक्षीको तथ्याङ्क

प्रविधि मैत्री बन्दै उदयपुरगढी गाउँपालिका, हातहातमा कृषि तथा पशु पंक्षीको तथ्याङ्क
उदयपुरगढी / पालिकाको सबै वडामा विजुली वत्ति बाल्न शुरु गरेर उज्यालो पालिकाको पहिचानबनाएको उदयपुरगढी गाउँपालिकाले अब प्रविधि मैत्री पालिकाको समेत पहिचान बनाउने भएको छ । उदयपुर जिल्लाको पुरानो सदरमुकाम समेत रहेको उदयपुरगढी गाउँपालिकाले कृषि तथा पशु पंछीको तथ्याङ्क व्यवस्थापन प्रणाली सुरु गरेसगै प्रविधि मैत्री पालिकाको पहिचान राख्न सफल भएको हो । पालिकाको कृषि तथा पशुपंक्षी शाखाले वेवसाईट निर्माण ग...

इन्टरनेट सेवा अवरुद्ध हुँदा उदयपुरगढी गाउँपालिकाको कामकाज रोकियो

इन्टरनेट सेवा अवरुद्ध हुँदा उदयपुरगढी गाउँपालिकाको कामकाज रोकियो
उदयपुर । इन्टरनेट सेवा अवरुद्ध हुँदा उदयपुरगढी गाउँपालिकाको कामकाज अवरुद्ध भएका छन् । शनिबारदेखि अवरुद्ध भएको इन्टरनेट सेवा सुचारु नहुँदा उपभोक्ता मारमा परेका हुन् । आइतबारमा पनि दिनैभरी इन्टरनेट सेवा अवरुद्ध हुँदा गाउँपालिकाको कामकाज ठप्प भएको उदयपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव सुवेदीले जानकारी दिए । अहिले आर्थिक वर्षको नजिक नजिक भएपछि अनिवार्य इन्टरनेट सेवा चाहिन्छ । कोरोनाको क...

गाईघाटमा नयाँ मोबाइल तथा कम्प्युटर शोरुम उद्घाटन, ल्यापटपमा पनि एक्सचेन्ज सुविधा

गाईघाटमा नयाँ मोबाइल तथा कम्प्युटर शोरुम उद्घाटन, ल्यापटपमा पनि एक्सचेन्ज सुविधा
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा नयाँ मोबाइल तथा कम्प्युटर शोरुम उद्घाटन भएको छ । ल्यापटप, कम्प्युटर, मोबाइल तथा सिसी क्यामराको नयाँ शोरुम विपी चोक गाईघाटमा संचालनमा आएको हो । नयाँ मोवाईल, ल्याप्टप, कम्युटर, सिसि क्यामेरा बिक्री गर्नुको साथै पुराना मोबाइल, ल्यापटप मर्मत गर्नुको साथै एक्सचेन्जको समेत सुविधा लिएर आएको डिजिटल सप्लायर्स एण्ड टे«डर्सका संचालक कौशल दाहालले जानकारी दिए । ग्राहकहरुको ...

सामसुङ मोबाइलका तीन नयाँ मोडल बजारमा

सामसुङ मोबाइलका तीन नयाँ मोडल बजारमा
उदयपुर । सामसुङ ब्रान्डका तीन वटा नयाँ मोडलका मोवाइल आइतबार गाईघाटमा आई पुग्यो । विश्वभर स्मार्टफोन ब्रान्डको रुपमा रहेको सामसुङका एस २१, एस २१ प्लस र एस २१ अल्ट्रा तीन वटा मोडलका मोवाइल सेट उदयपुरको आधिकारिक विक्रेता कालिका सप्लार्य एण्ड ट्रेडर्सद्वारा संचालित साामसुङ प्लाजाले प्रि–बुकिङ शुरुवात गरेको हो । उदयपुर मोवाइल व्यवसायी संघका अध्यक्ष कोषराज दाहाल (कौशल) लगायत मोवाइल व्यवसायीहरुको उपस्थि...

भिभोको वाइ १२ एस मोबाइलको उदयपुरमा प्रि–बुकिङ खुल्ला, बुकिङ गर्नेलाई १ हजार छुट

भिभोको वाइ १२ एस मोबाइलको उदयपुरमा प्रि–बुकिङ खुल्ला, बुकिङ गर्नेलाई १ हजार छुट
उदयपुर । भिभो मोबाइलको पूर्वाञ्चल डिष्ट्रिब्यूटर सेलुसिटी प्रा.लि.ले आइतबार उदयपुरको सदरमुकाम गाईघाटमा रिटेलरहरुको भेला आयोजना गरेको छ । भिभो नेपालका कम्पनीका पूर्वाञ्चल बजार व्यवस्थापक एरिया सेल्स मेनेजर निमेश घिमिरले उदयपुरका भिभो मोबाइलका एक दर्जन बढी रिटेलरलाई प्रि–बुकिङबारे जानकारी गराएका थिए । उनले भिभोको नयाँ मोबाइल वाई १२ एस मोबाइलको प्रि बुकिङ कसरी गर्ने भन्ने विषयमा जानकारी गराइएको जानक...

सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो

सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । मंगलबार नेपाल र चीनले एकैपटक सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेको हो । अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घोषणा गरे । यस अघि सगरमाथाको उचाई ८८४८ मिटर मापन गरिएको थियो । उचाइ मापन भने नेपाल र चीनले छुट्टाछुट्टै गरेको थियो । फिल्ड सर्वेक्षणबाट...

तपाईको फेसबुक अकाउन्ट कसरी सुरक्षित राख्ने ? अपनाउनुस यी तरिका

तपाईको फेसबुक अकाउन्ट कसरी सुरक्षित राख्ने ? अपनाउनुस यी तरिका
काठमाडौं । विश्वको लोकप्रिय सामाजिक संजाल हो, फेसबुक । आज हरेक मानिसहरु एक अर्कामा जोडिन फेसबुक चलाउने गर्छन् । फेसबुकाले टाढा रहेका प्रियजनहरुलाई एकै ठाउँमा जोड्ने काम गर्दछ । तर पछिल्लो समय यसको दुरुपयोग गर्नेको संख्या बढ्दो छ । पछिल्लो समय फेसबुकमा डाटा लिक तथा ह्याकिङ्गका घटनाले फेसबुकको सेक्योरिटी तथा प्राइभेसी नीतिमाथि प्रश्न नै खडा गरेको छ । प्रयोगकर्ताहरुले फेसबुकमा आफ्नो सुरक्षा र गोपनियत...

जलवायु परिवर्तन कोरोना भाइरसभन्दा कडा चुनौती

जलवायु परिवर्तन कोरोना भाइरसभन्दा कडा चुनौती
काठमाडौं । विश्वले जलवायु परिवर्तन समस्यासँग जुझ्न कोरोनाभाइरस माहामारीलाई जस्तै महत्व दिएर काम गर्नु पर्ने रेडक्रस सोसाइटीले मङ्गलबार चेतावनी दिएको छ । विश्वलाई कोभिड–१९ सङ्क्रमणको महामारीलेभन्दा विश्वव्यापी तापक्रम वृद्धिले ठूलो चुनौती दिएको रेडक्रसले बताएको हो । “अहिले कोरोना भाइरसको महामारी भएपनि जलवायु परिवर्तनले पार्ने प्रभाव रोकिएका छैनन्,” रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट...