उदयपुरमा आज यी ठाउँहरुको विद्युत सेवा अवरुद्ध हुने

उदयपुरमा आज यी ठाउँहरुको विद्युत सेवा अवरुद्ध हुने
गाईघाट । उदयपुरको त्रियुगा र चौदण्डीगढी नगरपालिकामा आज (शनिबार) विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण उदयपुर वितरण केन्द्रले शुक्रबार एक सूचना प्रकाशित गरी आज (शनिबार) विहान ७ बजेबाट बेलुका ५ बजेसम्म विद्युत अवरुद्ध हुने जानकारी गराएको छ । जलजले सब स्टेशनदेखि गाईघाट बजार हुँदै पोर्ताहासम्म पहिलो चरण र जलजले सब स्टेशन देखि भुल्के हुँदै जोगिदहसम्म दोस्रो चरणमा ११ के.भी. प्रसारण ला...

कटारी मालपोतले सुरु गर्याे, भू–सेवा केन्द्र

कटारी मालपोतले सुरु गर्याे, भू–सेवा केन्द्र
कटारी । मालपोत कार्यालय कटारीमा बिहीबारबाट भू–सेवा केन्द्रको सेवा सुरु भएको छ । मालपोत कार्यालयबाट हुने जग्गा दर्ता तथा नामसारी अनलाइनबाट नै हुने व्यवस्था कार्यान्वयन गर्न भू सेवा केन्द्र संचालनमा ल्याईएको हो । भू सेवाको उद्घाटन इलाका प्रशासन कार्यालय कटारीका प्रमुख तुलराज सुनुवारले एक समारोह विच गरेका छन । उनले भू सेवा केन्द्रको उद्घाटन गर्दै अबका दिनमा मालपोत कार्यालय कटारीले सेवाग्राहीलाई सह...

पोल भाडा नतिर्ने उदयपुरमा वर्डलिंक सहित छ केबल र ईन्टरनेटको लाईन काटिने

पोल भाडा नतिर्ने उदयपुरमा वर्डलिंक सहित छ केबल र ईन्टरनेटको लाईन काटिने
उदयपुर । नेपाल विद्युत प्राधिकरण उदयपुर वितरण केन्द्रले सार्वजनिक सूचना जारी गर्दै पोल भाडा नतिर्ने इन्टरनेट तथा केबल सेवा प्रदायकको लाईन काट्ने भएको छ । प्राधिकरणले पोल भाडाको पुरानो वक्यौता र बढेको नयाँ भाडादर नतिर्ने इन्टरनेट तथा केबल सेवा प्रदायकको तार आजबाट काट्न सुरु गर्ने भएको हो । उदयपुर वितरण केन्द्रले विभिन्न मितिमा सार्वजनिक सूचना निकालेर असोज १५ गतेसम्म केबुल र ईन्टरनेटवालाहरुलाई पोल ...

उदयपुरको पोखरी केन्द्रविन्दु भएर भूकम्प गयो

उदयपुरको पोखरी केन्द्रविन्दु भएर भूकम्प गयो
काठमाडौँ । उदयपुरको पोखरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः५४ बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले २०७२ बैशाख १२ गतेको गोरखा भूकम्पको पराकम्प हो अथवा नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।

कुलमान घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी

कुलमान घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएकी छन् । मन्त्रिपरिषद्को बैठक सोमबारआज बोलाइएको छ । आजको बैठकको नियमित एजेण्डामा यो छैन । तर मन्त्री भुसालले भने हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणी सरह सेवा सुविधा दिने गरी मन्त्रालयमा तान्ने र घिसिङलाई प्राधिकरणको कार्यकारी नि...

बेल्टार क्षेत्रमा बिहीबार दिनभर विद्युत अबरुद्ध हुने

बेल्टार क्षेत्रमा बिहीबार दिनभर विद्युत अबरुद्ध हुने
बेल्टार । बेल्टार क्षेत्रमा बिहीबार दिनभर विद्युत अबरुद्ध हुनेभएको छ । नेपाल विद्युत प्राधिकरण बेल्टार शाखा बेल्टारले नियमित मर्मत गर्न विद्युत बन्द गर्ने भएको हो । नेपाल विद्युत प्राधिकरण उदयपुर वितरण केन्द्र अन्तर्गत रहेको प्रशाखा बेल्टारले बुधबार एक सूचना जारी गरी श्रावण २१ गते विहीबार विहान ७ः०० बजेदेखी बेलुका ६ः०० बजेसम्म विद्युत अबरुद्ध हुने जनाएको छ । बेल्टार बजार स्थित बि.पी.चौकको ११ क...

पुल विज्ञ टोलीको अध्ययन प्रतिवेदन सार्वजनिक नहुँदै बाढीले थप तीन सल्याप झर्यो

पुल विज्ञ टोलीको अध्ययन प्रतिवेदन सार्वजनिक नहुँदै बाढीले थप तीन सल्याप झर्यो
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पुलको थप तीन सल्याप झरेको छ । शनिबार विहानदेखिको वर्षातले निर्माणको अन्तिम चरणमा रहेको पुल दोस्रो पटक थप तीन सल्याप झरेको हो । यस अघि नै एक सल्याप भरेको थियो । यस अघि असार २० गते नै सिवाई पट्टीको पहिलो पिल्लर बांगिएको र पुलको दोस्रो सल्याप झरेकोमा शनिबार थप तीन सल्याप भरेको गाईघाट दिक्तेल आयोजनाका प्रमुख गोविन्द्र प्रसा...

आज त्रियुगा नगरपालिका भित्र विद्युत अवरुद्ध हुने

आज त्रियुगा नगरपालिका भित्र विद्युत अवरुद्ध हुने
उदयपुर । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा आज शनिबार विद्युत सेवा बन्द हुने भएको छ । आज बिहान ८ बजे देखि साझ ७ बजे सम्म गाईघाटमा विद्युत सेवा बन्द हुने नेपाल विद्युत प्राधिकरण उदयपुर वितरण केन्द्र, गाईघाटले जनाएको छ । प्राधिकरणले शुक्रबार एक सूचना निकाल्दै उदयपुर वितरण केन्द्र अन्तर्गत जलजले सव स्टेशनमा सिटी, ब्रेकर जडान तथा मर्मत संभार कार्य गर्नु पर्ने भएकोले जलजले सव-स्टेशनबाट सप्लाई हुने ११ क...

बाढीले बगायो छाब्दी दोभानको पक्की पुल

बाढीले बगायो छाब्दी दोभानको पक्की पुल
तनहुँ । तनहुँको ब्यास नगरपालिका वडा नम्बर १ र वडा नम्बर १३ जोड्ने छाब्दी दोभानको पक्की पुल बाढीले बगाएको छ । बुद्ध सिंह मार्ग अन्तरगत छाला कारखाना नजिक रहेको पक्की पुल बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । छाब्दी खोलामा गएराति आएको बाढी पुल बगाएपछि बेलबास, पोखरीभञ्ज्याङ्, बेनिकोट, गुदि लगायत स्थानका बासिन्दालाई आवतजावतमा समस्या भएको छ । पुल बगाएपछि बुद्ध सिंह मार्ग र केशवटार म...

जरबेरा फूलमा लाग्ने रोगकिरा नियन्त्रणका उपायहरु

जरबेरा फूलमा लाग्ने रोगकिरा नियन्त्रणका उपायहरु
उदयपुुर । जरबेरा फूलमा लाग्ने मुख्य किरा सेतो झिंगा, लाही, सुलसुले आदि हुन भने जरा कुहिने, गाँठ कुहिने र बोट्राइटिस जरबेरा खेतीमा लाग्ने मुख्य रोग हुन् । नेपाली बजारमा उपलब्ध विषादी र विज्ञहरूको सुझावका आधारमा जरबेरा फूलमा लाग्ने रोगकिरा नियन्त्रण गर्न सकिने यस क्षेत्रका विज्ञहरूको धारणा छ । जरबेरा फूल खेतीलाई जोगाउन समयमै ध्यान दिन सकिए यसमा लाग्ने विभिन्न रोगकिराको प्रकोप हटाउन सकिने वरिष्ठ बागव...