कटारी नगरपालिकाको बजेट ७६ करोड बढी
कटारी । उदयपुरको कटारी नगरपालिकाले ७६ करोड ४२ लाख ६२ हजार ५ सय ५० रुपैंयाको वार्षिक नीति , कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । १० असारमा सम्पन्न नगरको नवौैं नगरसभाले पारित गरेको बजेट तथा कार्यक्रम आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।
कटारी नगरकार्यापालिकाको कार्यालयमा सम्पन्न पत्रकार सम्मेलनमा नगरका प्रवक्ता प्रेम थापाले आर्थिक वर्ष २०७९ /८० को वार्षिक कार्यक्रम तथा बजेट सार्वजनिक ग...













