रिस्कुमा वन डिभिजन कार्यालयको शिलान्यास
उदयपुर । उदयपुरको कटारी नगरपालिका ६ रिस्कु स्थित सोमबारेमा सव डिभिजन वन कार्यलयको भवनको शिलान्यास भएको छ ।
बुधबार एक कार्यक्रमका बिच कटारी नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले सोमबारे सव डिभिजन वन कार्यलयको भवन शिलान्यास गरेका हुन ।
भवनको शिलान्यास गर्दै‘ नगर प्रमुख श्रेष्ठले भवन निर्माण पछि सामुदायिक वनको थप संरक्षणमा सहयोग पुग्ने बताए ।’
दुई तलाको भवन निर्माणको लागि कटारी ६ की दुर्गादेवी श्रेष्ठल...













