आमाको सम्झनामा रायमाझी परिवारद्वारा स्वास्थ्य चौकीलाई अक्सिजन मेसिन हस्तान्तरण

आमाको सम्झनामा रायमाझी परिवारद्वारा स्वास्थ्य चौकीलाई अक्सिजन मेसिन हस्तान्तरण
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका समाजसेवी तथा रौतामाई गाउँपालिकाका प्रमुख सल्लाहकार तथा समाजसेवी अम्बर बहादुर रायमाझी परिवारले स्व. आमा सावित्री रायमाझीको सम्झनामा स्वास्थ्य चौकीलाई अक्सिजन मेसिन हस्तान्तरण गरेको छ । अक्सिजनको अभावमा कैयौं विरामीहरुको अकालमै मृत्यु हुने देखि विरामीको अवस्था जटिल हुने समस्यालाई मध्यनजर गर्दै स्व. सावित्री रायमाझीका छोराहरु अम्बरवहादुर रायामाझी, गोविन्द रायामाझ...

मृतक आमा छोरीले न्याय नपाउने नै हो ? सरकार

मृतक आमा छोरीले न्याय नपाउने नै हो ? सरकार
उदयपुर । धारिलो हतियारले घाटी रेटी त्रियुगा नगरपालिका ९ चौकिवारीमा शुक्रबार राति आमा २८ वर्षिय सारदा कुमारी चौधरी र छोरी ९ वर्षिय रचना कुमारी चौधरीको परिवारले न्याय नपाउने कि भन्दै थारु संघ संस्थाहरुले आशंका व्यक्त गरेको छ । थारु कल्याणकारिणी सभा उदयपुरका सभापति शिवकान्त चौधरी, थारु युवा सभा उदयपुरका अध्यक्ष दुलीराम चौधरी, थारु महिला सभा केन्द्रीय कोषाध्यक्ष विक्रमी चौधरी, प्रगतिशिल थारु समाज उदय...

त्रियुगा नगरपालिकाका निजी विद्यालयहरु सामाजिक सुरक्षा कोषमा सहभागी नहुने (विज्ञप्तीसहित)

त्रियुगा नगरपालिकाका निजी विद्यालयहरु सामाजिक सुरक्षा कोषमा सहभागी नहुने (विज्ञप्तीसहित)
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाका निजी विद्यालयहरु सामाजिक सुरक्षा कोषमा दर्ता नहुने निर्णय गरेको छ । त्रियुगा नगर समितिका प्याब्सन र एनप्याब्सनले बुधबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै सामाजिक सुरक्षा कोषमा दर्ता नहुने अवगत गराएका छन् । सामाजिक सुरक्षा कोषको अवधाराणा राम्रो हुँदाहुँदै पनि सामाजिक सुरक्षा ऐनका केही प्राबधानहरुले संस्थागत विद्यालयहरुको समस्यालाई सम्बोधन गर्न नसकेको त्रियुग...

सरकारले तोकेको भन्दा बढी भाडा नलिने शर्तमा पक्राउ परेका बुकिङहरु छुटे

सरकारले तोकेको भन्दा बढी भाडा नलिने शर्तमा पक्राउ परेका बुकिङहरु छुटे
उदयपुर । सरकारले तोकेको भन्दा बढी भाडा नलिने शर्तमा हिमाली यातायात व्यवसायी केन्द्र प्रा.लि. लगायत अन्य यातायात व्यसायीका बुकिङहरु छुटेका छन् । दसैं मनाएर राजधानी काठमाडौं फर्किने यात्रुसँग हिमाली यातायात व्यवसायी केन्द्र प्रा.लि.द्वारा संचालित बस लगायतका व्यसायीहरुले सरकारले तोकेको बन्दा बढी नलिने शर्तमा पक्राउ परेका बुकिङहरु छुटेका छन् । यातायात व्यवसायीहरुले मनलाग्दी भाडा असुल गर्न थालेपछि प्रह...

नेपाली काँग्रेस उदयपुरको क्षेत्रिय सभापति सहित ८ जना तास खेलाडी पक्राउ

नेपाली काँग्रेस उदयपुरको क्षेत्रिय सभापति सहित ८ जना तास खेलाडी पक्राउ
उदयपुर । उदयपुरमा नेपाली काँग्रेस नेता सहित ८ जना तासको खालबाट पक्राउ परेका छन् । उनीहरुलाई सदरमुकाम गाईघाट स्थित एनआईसी बैंक रहेको नेपाली कांग्रेसका क्षेत्रिय सभापति बसन्त बस्नेतको घरबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपाली कांग्रेस क्षेत्रिय सभापति समेत रहेका त्रियुगा नगरपालिका–११ बस्ने बर्ष ५० को बसन्त बस्नेत, त्रियुगा नगरपालिका–११ बस्ने बर्ष ४४ को सुमन्त कोईराला, त्रियुगा नगरपालिक...

महरा र आलम सांसदबाट निलम्बित

महरा र आलम सांसदबाट निलम्बित
काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा र कांग्रेस सांसद् मोहम्मद आफताब आलमले सांसद् सदस्यको हैसियतबाट कुनै पनि काम गर्न नपाउने भएका छन् । जसबाट उनीहरुको सांसद पद निलम्बन सरह हुने भएको छ । निवर्तमान सभामुख महरालाई संसद् सचिवालय स्वास्थ्य शाखाकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको जाहेरी परेपछि जबरजस्ती करणी उद्योग मुद्दाको अनुसन्धानको सिलसिलामा असोज १९ गते बालुवाटारस्थित सभामुख निवा...

उदयपुर काँग्रेसको चियापान कार्यक्रम सम्पन्न (फोटो फिचरसहित)

उदयपुर काँग्रेसको चियापान कार्यक्रम सम्पन्न (फोटो फिचरसहित)
उदयपुर । नेपाली काँग्रेस उदयपुरले आइतबार वृहत चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । विपी कोइरालाले २०३३ सालबाट मेलमिलापको नीति अनुरुप चियापान कार्यक्रमको शुरुवात गरेको हो । काँग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दशैं तिहार तथा छठ पर्वको उपलक्ष्यमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम यस वर्ष पनि आयोजना गरिएको त्रियुगा जनता बहुमुखी क्याम्पसका सभापति रोशन कार्कीले बताए । चाड ...

उदयपुरमा बढी भाडा असुल्ने तीन बुकिङ प्रहरी खोर पुगे (फोटो फिचरसहित)

उदयपुरमा बढी भाडा असुल्ने तीन बुकिङ प्रहरी खोर पुगे (फोटो फिचरसहित)
उदयपुर । दसैं मनाएर राजधानी काठमाडौंतर्फ फर्किने यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असुल गर्न थालेपछि प्रहरीले बुकिङलाई धमाधम पक्राउ गर्न थालेका छन् । उदयपुरमा बढी भाडा असुल्ने बस काउण्टरका तीन जना बुकिङ प्रहरी खोरमा पुगेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ११ का ५० वर्षिय बाबु राई, ३५ वर्षिय राजु थापा र विमल बस्नेत रहेका छन् । रौतामाई यातायात व्यवसायी संघका विमल बस्नेत, पूर्वी नेपा...

समाजवादी पार्टीकी नेतृ सुनिता साह निवासबाटै पक्राउ

समाजवादी पार्टीकी नेतृ सुनिता साह निवासबाटै पक्राउ
सप्तरी । समाजवादी पार्टीकी नेतृ एवम् अन्तरपार्टी महिला सञ्जालकी जिल्ला अध्यक्ष सुनिता साहलाई प्रहरीले पक्राउ गरेको छ । अभद्र व्यवहारको मुद्दाको आरोपमा शुक्रबार सप्तरी प्रहरीले साहलाई राजविराज नगरपालिका–६ खर्सालटोलस्थित आफ्नै निवासबाटै पक्राउ गरेको हो ।महानगरी प्रहरी वृत्त कमल पोखरीबाट पत्राचार गरेकाले साहलाई नियन्त्रणमा लिएको एसपी कृष्ण प्रसाईंले जानकारी दिए । ‘नेतृ साह विरुद्ध महानगरीय प्रहरी वृत...

सीकाे नेपाल भ्रमणः रेल मार्ग मुख्य प्राथमिकता

सीकाे नेपाल भ्रमणः रेल मार्ग मुख्य प्राथमिकता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा बहुचर्चित केरुङ–काठमाडौँ रेलमार्गको डीपीआर (विस्तृत परियोजना प्रतिवेन) निर्माणसहित पूर्वाधार निर्माणसम्बन्धी आयोजनाहरुको सम्झौता मुख्य प्राथमिकतामा पर्ने भएको छ। करिब एक दर्जन आयोजना चिनियाँ साझेदारीमा बनाउन सम्झौता गर्ने निर्णय बिहीबारको मन्त्रिपरिषद्को बैठकले गरेको छ । निर्माण मोडालिटी, लगानी, अनुदान वा ऋणलगायतका विषय आयोजनापि...