उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा शंकास्पद बस्तु फेला (फोटो फिचरसहित)

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा शंकास्पद बस्तु फेला (फोटो फिचरसहित)
उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अध्यक्ष मेजर कुमार राईको कार्यकक्ष नजिक शंकास्पद बस्तु फेला परेको छ । सोमबार विहान ९ः३० बजेको समयमा कार्यालय सहयोगीले कार्यालय खोलेपछि कर्मचारीहरु प्रवेश गर्ने क्रममा शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेको गाउँपालिकाका सूचना अधिकारी सुरेन्द्र कार्कीले जानकारी दिए । हाते झोलाभित्र कुकर र तार जडित मोवाईल सहित अध्यक्ष प्रवेशद्धारको दायाँपट्टि भुईमा राखि...

भूमाफिया र कर्मचारीको मिलोमतोमा ललिता निवासको जग्गा हिनामिना

भूमाफिया र कर्मचारीको मिलोमतोमा ललिता निवासको जग्गा हिनामिना
काठमाडौँ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भूमाफिया र कर्मचारीको मिलोमतोमा बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना भएको निष्कर्षसहित अनुसन्धान प्रतिवेदन शुक्रबार सरकारलाई बुझाएको छ। सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेको संयोजकत्वमा गठित अनुसन्धान टोलीले तयार पारेको प्रतिवेदन शुक्रबार प्रहरी प्रधान कार्यालयमार्फत गृह मन्त्रालयलाई बुझाएको हो। सरकारलाई अझै...

सांसद दीपक मनाङ्गे पक्राउ

सांसद दीपक मनाङ्गे पक्राउ
काठमाडौं । गण्डकीका प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पोखराको लेकसाइडमा रहेको होटेल प्याराडाइजबाट बिहीबार दिउँसो उनलाई सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले मनाङ्गेलाई पक्राउ गरिएको पुष्टि गर्दै अनुसन्धान थालिएको जानकारी बताए ।मनाङ्गेले मंगलबार अखिल नेप...

सरकारले टिकापुर घटनाका झुठ्ठा मुद्धा फिर्ता नलिए, गृह युद्धमा होमिने : लक्ष्मण थारु

सरकारले टिकापुर घटनाका झुठ्ठा मुद्धा फिर्ता नलिए, गृह युद्धमा होमिने : लक्ष्मण थारु
काठमाडौं । थरुहट थारुवान राष्ट्रिय मोर्चाले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै थरुहट आन्दोलन संघर्षका कार्यक्रम घोषणा गरेको छ । मोर्चाका संयोजक लक्ष्मण थारुले अबको २० दिनभित्र टीकापुर घटनामा फसाइएका माननीय रेशम चौधरी लगायत ११ जना थारुहरुको मुद्दा फिर्ता नभए देशमा गृह युद्ध हुने चेतावनी दिएका छन् । उनले सरकारलाई प्रश्न गर्दै आक्रोश पोखे, ‘टीकापुर घटनाको वास्तविक प्रतिवेदन सरकार किन लुकाएर बसेक...

राजदरबारको सुखसयल त्याग्दै फुच्चे छोरो बोकेर किन क्यानडा गए ह्यारी–मेघन ?

राजदरबारको सुखसयल त्याग्दै फुच्चे छोरो बोकेर किन क्यानडा गए ह्यारी–मेघन ?
एजेन्सी - १९ मे २०१८। बेलायतको इतिहासमा एउटा यस्तो घटना भयो जसले बेलायत मात्र होइन, विश्वकै ध्यान खिच्यो। सबैभन्दा पूरानो लोकतन्त्र बेलायतमा अहिले पनि राजसंस्था छ। त्यहाँ राजसंस्थामात्र छैन नागरिकमा त्यसप्रति आस्था र गौरव पनि छ। दुई वर्षअघि त्यही राजसंस्थामा एक नयाँ सदस्य थपिँदै थिइन्। राजकुमार ह्यारीकी दुलही मेघन मर्केल बेलायती राजपरिवारमा भित्रिएकी अन्य युवतीजस्ती थिइनन्। उनी न गोरी थिइन्, न क...

मोटर साइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु

मोटर साइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु
सप्तरी । सप्तरी जिल्लाको अग्निसाइर कृष्णासावरण गाउँपालिका–१ का वडाध्यक्ष सुशीलकुमार चौधरीको मोटर साइकल दुर्घटनामा परी मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत जण्डौल सडक खण्डमा चौधरी आफैंले चलाएको मोटरसाइकल सोमबार राति दुर्घटना हुँदा चौधरी घाइते भएका थिए । घाइते वडाध्यक्ष चौधरीलाई उपचारका लागि कञ्चनरूपस्थित धर्मेश्वर अस्पताल पु¥याइएकोमा त्यहाँ उपचार हुन नसकेपछि राजविराज रेफर गरिएको थियो । मंग...

मदन भण्डारी राजमार्गको क्रसर उद्योगमा फेला परेको शंखास्पद वस्तु सेनाद्धारा डिस्पोज

मदन भण्डारी राजमार्गको क्रसर उद्योगमा फेला परेको शंखास्पद वस्तु सेनाद्धारा डिस्पोज
उदयपुर । उदयपुरको कटारीमा एक क्रसर उद्योगमा फेला परेका दुई वटा शंखास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । कटारी नगरपालिका–६ सागुरीमा रहेको मदन भण्डारी राजमार्गसँगै जोडिएको लामा एण्ड शर्मा जेभी कन्ट्रक्सनको क्रसर उद्योग कम्पाउण्ड भित्र रहेको स्काईभेटर र क्रसरको रोलर मुनी फेला परेको शंखास्पद वस्तु सेनाले डिस्पोज गरेको हो । विहान करिब ९ बजे शंखास्पद वस्तु देखेपछि रण शार्दुल गण सुरक्षा पोष्ट बेलस...

पत्रकार रवि लामिछाने सहित तीनै जनालाई पुडाशैनी आत्महत्या दुरुत्साहन मुद्दामा सफाई

पत्रकार रवि लामिछाने सहित तीनै जनालाई पुडाशैनी आत्महत्या दुरुत्साहन मुद्दामा सफाई
चितवन । पत्रकार रवि लामिछाने र युवराज कँडेललाई जिल्ला अदालत चितवनले सफाई दिएको छ । अदालतको फैसला सुनाउँदै न्यायाधीश हेमन्त रावलले शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहनमा कुनै संलग्नता नदेखिएको भन्दै लामिछाने र कँडेललाई सफाई दिएको हो । अर्का प्रतिवादी अस्मिता भनिने रुकु कार्कीलाई पनि अदालतले सफाई दिइएको छ । गत साउन ३१ गते लामिछाने र कँडेललाई पुडासैनी आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको ...

प्रदेश १ का चार राज्यमन्त्रीद्वारा सपथ

प्रदेश १ का चार राज्यमन्त्रीद्वारा सपथ
विराटनगर । प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले आइतबार प्रदेश सरकारमा चार जनालाई राज्यमन्त्रीमा नियुक्त गरेका छन् । मुख्यमन्त्री शेरधन राईले नेपालको संविधानको राधा १६८ को उपधारा ९ बमोजिम सिफारिस गरेपछि प्यासीले राज्यमन्त्री नियुक्त गरेका हुन् । इलामका रामबहादुर राना मगरलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री, ओखलढुंगाका अम्बिरबाबु गुरुङलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री, झापाक...

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा
जनकपुर । सरकारले भोलि माघ ५ गते सार्वजनिक बिदा दिने भएको छ । प्रदेश २ सरकारले बलिदानी दिवसको रुपमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । २०६३ माघ ५ गते मधेश आन्दोलन शुरु भएको दिन रमेश महतोको लहानमा ज्यान गएको थियो । यसै दिनलाई मधेश आन्दोलनमा भएको बलिदानी दिवसको रुपमा गत दुई वर्षदेखि प्रदेश २ सरकारले मनाउँदै आएको छ । बलिदानी दिवसको रुपमा वीरगञ्जमा विशेष कार्यक्रम गर्ने प्रदेश २ सरकारले तयार...