डा. खतिवडालाई दुई सातामा दुई नियुक्ति, मुख्यसचिवबाट ‘सहसचिव’ को हैसियतमा रेग्मी
काठमाडौं । डा. युवराज खतिवडालाई दुई सातामा दुई नियुक्ति पाएका छन् । खतिवडालाई गत भदौ २९ गते प्रधानमन्त्री ओलीले मन्त्रीसरह सुविधा हुने गरी प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरेका थिए ।
प्रमुख आर्थिक सल्लाहकारमा न्यूक्त भएको दुई सातपछि पुनः डा. खतिवडा संयुक्त राज्य अमेरिकाको राजदुतका लागि मन्त्री परिषदले सिफारिस गरेको छ । करिब साढे २ वर्ष अर्थमन्त्रीको कार्यभार सम्हालिसकेका खतिवडाले भदौ १९ गते मात...













