कर्णालीको कलह उत्कर्षमा

कर्णालीको कलह उत्कर्षमा
सुर्खेत । कर्णालीमा प्रदेश सरकार गठन भएको फागुनमा तीन वर्ष पुग्दै छ। दुई तिहाइभन्दा बढी जनमत पाएको नेकपाले सरकारको नेतृत्व गरिरहेको छ। तर, सत्तारूढ सांसदहरू पूरै कार्यकाल एकढिक्का हुन नसक्दा कलह उत्कर्षमा पुगेको छ। परिणामतः आफ्नै पार्टीका सांसदहरूले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन्। कर्णालीमा नेकपाभित्रको यो विवाद नयाँ भने होइन। प्रदेश सरकार गठन हुँदादे...

कटारी नगरपालिकामा असोज २६ गते सार्वजनिक विदा

कटारी नगरपालिकामा असोज २६ गते सार्वजनिक विदा
उदयपुर । उदयपुरको कटारी नगरपालिकामा असोज २६ गते सार्वजनिक विदा हुने भएको छ । कटारी नगरपालिका वडा नं. २ का वडा सदस्य विन्दा कुमारी तामाङ्गको असोज १४ गते असामहिक निधन भएको शोकमा असोज २६ गते नगरपालिकाले सार्वजनिक विदा दिने भएको छ । सार्वजनिक विदामा नगरकार्यपालिका कार्यालय र १४ वटै वडा कार्यालयहरुमा सार्वजनिक विदा दिईएको मेयर ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा दुर्गानन्द चौधरी

मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा दुर्गानन्द चौधरी
उदयपुर । मदन भण्डारी फाउण्डेशन जिल्ला कार्य समिति उदयपुरको अध्यक्षमा दुर्गानन्द चौधरीलाई जिम्मेबारी दिइएको छ । शनिबार फाउण्डेशनका प्रदेश नं. १ का कमिटी सदस्य तथा जिल्ला इन्चार्ज कालु लामाको अध्यक्षतामा भएको कार्यक्रममा ३७ सदस्य रहने गरी चौधरीलाई जिल्ला अध्यक्षको जिम्मेबारी दिइएको हो । उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः बसन्त पौडेल, विकास बन्जारा, कुमारी ज्यू ठकुरी र सीता पौडेल रहेकी छ...

देशभर लकडाउन हुन्न, निषेधाज्ञा हुनसक्छ

देशभर लकडाउन हुन्न, निषेधाज्ञा हुनसक्छ
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहातको इन्सिडेन्ट कमाण्ड सिस्टमले देशभरि २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमित नाघे लकडाउन गर्नुपर्ने सुझाबसहितको निस्कर्ष निकाल्यो । मन्त्रालयले कोभिड–१९ क्राइसिस मैनेजमेन्ट सेन्टर ‘सीसीएमसी’लाई उक्त सिफारिश गरेको थियो । दुई सातापछि असोज २१ गते सक्रिय सङ्क्रमितको संख्या २५ हजार नाघेको छ । सक्रिय सङ्क्रमितको संख्या २५ हजार नाघेको छ, मन्त्रालयको सिफारिश ...

ओली, दाहाल र देउवाले ९ अर्ब खाएः भट्टराई

ओली, दाहाल र देउवाले ९ अर्ब खाएः भट्टराई
काठमान्डाैं / पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेर बूढीगण्डकी जलविद्युत् आयोजनामा नौ अर्ब रूपैयाँ घोटाला गरेको आरोप लगाएका छन् । भट्टराईले ओली, दाहाल र देउवाले नौ अर्ब कमिसन खाएर बूढीगण्डकी जलविद्युत् आयोजना अलपत्र पारेको आरोप लगाएका हुन् । ‘उनीहरूले आयोजन...

राजकुमारी प्रेरणालाई घरबाट निकाल्न रक्षामन्त्रीको कडा आदेश !

राजकुमारी प्रेरणालाई घरबाट निकाल्न रक्षामन्त्रीको कडा आदेश !
काठमाडौं । रक्षामन्त्री ईश्वर पोखरेलले राजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहलाई आफू बस्दै आएको घरबाट बलपूर्वक निकाल्न मातहतका कर्मचारीलाई आदेश दिनुभएको छ । नेपाल ट्रस्ट सूत्रबाट प्राप्त जानकारीअनुसार प्रेरणालाई घरबाट एक्काइस दिनभित्र निस्कन आदेश दिइएको पत्र असोज ५ गते बुझाइएको छ र, यो अवधिभित्र घर नछोडे बलपूर्वक घरबाट निकाल्न मन्त्री पोखरेलले निर्देशन दिनुभएको छ । यही असोज २६ गते पत्र बुझाएको एक्काइ...

डा.केसीको माग प्रति सरकार किन निर्मम र कठोर : कांग्रेस नेता कोइराला

डा.केसीको माग प्रति सरकार किन निर्मम र कठोर : कांग्रेस नेता कोइराला
काठमाडौँ । कांग्रेस नेता डा।शेखर कोइरालाले २५ दिनदेखि अनसनरत डा.गोविन्द केसीको माग छिटो सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । चिकित्सा सेवा र शिक्षा सुधारको माग गर्दै १९ औँ पटक अनसनरत डा.केसीको स्वास्थ्य अवस्था नाजिक बन्दै जाँदा कांग्रेस नेता कोइरालाले केसीका मागप्रति राज्य निक निर्मर र कठोर बनेको भन्दै प्रश्न समेत गरेका छन् । https://twitter.com/Shekharnc/status/1313676813961314304?ref_sr...

सरकार कहाँ छः न जनताको कुरा सुन्छ, न अदालतको

सरकार कहाँ छः न जनताको कुरा सुन्छ, न अदालतको
काठमाडौं । कोरोना महामारी बढ्दै गएपछि सरकारलाई सर्वोच्च अदालतले सुरुदेखि नै पीसीआर परीक्षण निःशुल्क गर्न आग्रह गर्दै आएको छ । तर, सरकारले हालसम्म न त निःशुल्क पीसीआर गर्ने व्यवस्था मिलाएको छ, न त सरकारी तवरबाट कोरोना संक्रमितलाई ढुक्क हुने गरी भरपर्दो उपचारको व्यवस्था नै गर्न सकेको छ । यति मात्रै होइन, संक्रमितको सम्पर्कमा पुगेकाहरूको कन्ट्याक टेसिङलाई तीव्रता दिने काममा समेत सरकार चुक्दै आइरहेको ...

प्रदेश ५ को प्रदेशसभामा तोडफोड

प्रदेश ५ को प्रदेशसभामा तोडफोड
काठमाडौं । प्रदेश ५ को प्रदेशसभामा नेपाली कांग्रेसका सांसदको विरोधका बीच प्रदेशसभा बैठकलाई निरन्तरता दिइएको छ । विरोधका बीच बैठक चलाएको भन्दै कांग्रेस सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्ची तोडफोड गरेका छन् । सोमबार प्रदेशसभा बैठकमा नाम र राजधानी टुंगो लगाउने कार्यसूची छ । तोडफोडकै बीच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा नाम र राजधानीसम्बन्धी प्रस्ताव ...

दुई दिनको मौनता तोड्दै ओली–प्रचण्ड पुनः संवादमा

दुई दिनको मौनता तोड्दै ओली–प्रचण्ड पुनः संवादमा
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मन्त्रिपरिषद् पुनर्गठन र राजदूत नियुक्तिबारे छलफल गर्न भेटवार्ता भएको छ । दुई दिनको मौनता तोड्दै शुक्रबार दुई नेताले भेटवार्तालाई पुनः निरन्तरता दिएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी रहेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ ले रातोपाटीलाई जानकारी द...