उदयपुर । उदयपुरको कटारी नगरपालिकामा असोज २६ गते सार्वजनिक विदा हुने भएको छ । कटारी नगरपालिका वडा नं. २ का वडा सदस्य विन्दा कुमारी तामाङ्गको असोज १४ गते असामहिक निधन भएको शोकमा असोज २६ गते नगरपालिकाले सार्वजनिक विदा दिने भएको छ ।
सार्वजनिक विदामा नगरकार्यपालिका कार्यालय र १४ वटै वडा कार्यालयहरुमा सार्वजनिक विदा दिईएको मेयर ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया