गाईघाटमा जल्यो उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला
उदयपुर । सरकारमा सहभागी भएलगत्तै उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको बिखण्डनकारी अभिव्यक्तिको विरोधमा उदयपुरको गाईघाटको पिपल चौकमा राष्ट्रिय शक्ति नेपालले महत्तोको पुत्ला दहन गरेको छ ।
संसद विघटन गरी एकपछि अर्को असंवैधानिक कममा अघि बढेका ओली र उनले कामचलाउ बनिसकेपछि पनि आफ्नो सरकारमा नियुक्ति गरेको केही घण्टा नबित्दै ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी’ गर्न...











![प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा ७२ बुँदे सम्बोधन [पूर्ण पाठ]](http://nagarikbahas.com/wp-content/uploads/2021/05/pm-oli-2-300x200.jpg)

