ओलीको प्रतिगमन विरुद्ध उदयपुरमा राँके जुलुस

ओलीको प्रतिगमन विरुद्ध उदयपुरमा राँके जुलुस
उदयपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको प्रतिगामी कदम विरुद्ध उदयपुर गाईघाटमा राँके जुलुस प्रदर्शन भएको छ । चार दलका युवा भातृ संगठनहरु युवा संघ नेपाल-उदयपुर, नेपाल तरुण दल, उदयपुर,योङ्ग कम्युनिष्ट नेपाल,उदयपुर र समाजवादी युवा संघ,उदयपुरले संयुक्त रुपमा सदरमुकाम गाईघाटमा आज बुधबार साँझ राके जुलुस निकालेका हुन ।गाईघाट विपि चौक बाट निकालिएको राके जुलुस बजार परिक्रम भएर समापन भएको थियो ।...

अनुदानमा आएको अक्सिजनको सिलिण्डरमा वन मन्त्री आलेको स्टिकर

अनुदानमा आएको अक्सिजनको सिलिण्डरमा वन मन्त्री आलेको स्टिकर
काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेले डोटी जिल्लामा स्वास्थ्य सामग्री वितरण गरेका थिए । वितरण गरिएको स्वास्थ्य सामग्री मध्ये चिन सरकारबाट अनुदानमा प्राप्त अक्सिजन सिलिण्डरमा मन्त्रीले आफ्नो फोटो सहित वितरण गरेको खुलाशा भएको छ । गृह जिल्लाका अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने औषधि, ७५ थान भरिएका अक्सिजन सिलिण्डर, सर्जिकल मास्क एक लाख ५० हजार, तीन थान अक्सिजन उत्पादन गर...

उदयपुरमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

उदयपुरमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
उदयपुर । उदयपुरमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । संसद विघटन प्रतिगमन भाग २ को विरोध गर्दै नेकपा माओवादी केन्द्र उदयपुरको वाईसेल युवा संगठनले विरोध गर्दै राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओलीको निर्देशन मान्दै देशलाई खाल्डोमा हाल्न कु गरेको भन्दै यसको चर्को विरोध गरेको हो । खड्ग ओली मुर्दावाद, व...

अल्पमतको प्रधानमन्त्रीले संसद विघठन गर्न मिल्दैन : पूर्वन्यायधीश केसी

अल्पमतको प्रधानमन्त्रीले संसद विघठन गर्न मिल्दैन : पूर्वन्यायधीश केसी
काठमाडौं । नेपालको संविधानको धारा ७६ (३) बमोजिम केपी शर्मा ओली प्रधानमन्त्री नियुक्ती भएको हो । प्रधानमन्त्रीले विश्वासको मत नलिएकोले उनी अल्पमत मै छन । संविधानको धारा ७६(३) बमोजिम प्रधानमन्त्री नियुक्ती भई ३० दिन भित्र विश्वासको मत लिनु पर्ने हो । तर, विश्वासको मत नलिई अल्पमत मै रहेका प्रधानमन्त्रीले संसद विघठन गर्न मिल्दैन । सर्वोच्च अदालतले फागुन ११ को आदेशमा प्रष्टसँग भनिसकेको छ कि सरकार नि...

संवैधानिक इजलासको फैसला ८६ दिन नबित्दै उल्लंघन, अदालतको अवहेलना भएन र श्रीमान ?

संवैधानिक इजलासको फैसला ८६ दिन नबित्दै उल्लंघन, अदालतको अवहेलना भएन र श्रीमान ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक ७ गते मध्यराति प्रतिनिधिसभा विघटन गरेपछि अघिल्लो विघटनमा सर्वोच्च अदालतले गरेको फैसलाको मर्मबारे चासो शुरु भएको छ । पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलाई असंवैधानिक ठहर गर्दै प्रधानन्यायाधीशसहित ५ जनाको संवैधानिक इजलासले फागुन ११ गते सरकार गठनसम्बन्धी संविधानको धारा ७६ को सम्पूर्ण प्रक्रिय...

राष्ट्रपतिले प्रधानमन्त्रीका लागि आव्हान गरेको सूचना नै गलत

राष्ट्रपतिले प्रधानमन्त्रीका लागि आव्हान गरेको सूचना नै गलत
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एक दिनको समय दिएर संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न गरेको आह्वानलाई कानुनका जानकारहरुले संविधान विपरित भनेका छन् । प्रतिनिधिसभा विघटन गर्ने नियतका साथ संविधान विपरित कदम चालिएको उनीहरुको भनाइ छ । पूर्वमहान्यायाधिवक्ता तथा बरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिन नसकेको या राजीनामा दिएको अ...

निर्ममतापूर्वक आत्मसमीक्षा गर्ने दिन, आज जेठ ३

निर्ममतापूर्वक आत्मसमीक्षा गर्ने दिन, आज जेठ ३
काठमाडौं । आज जेठ ३ गते, २८ वर्षअघि आजैका दिन एमाले महासचिव तथा जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको चितवनको दासढुंगामा रहस्यमय ढंगले जीप दुर्घटनाबाट निधन भएको । तीन वर्षअघि एमाले र एमाओवादी एकता भएर नेकपा बनेको दिन पनि आजै हो । एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको बहुलीय जनवादलाई तिलाञ्जली दिइएको थियो ०७५ जेठ ३ गते । एमाओवादीले पनि २१ औं शताब्दीको जनवादलाई तिलाञ्जल...

नेकपा एमालेमा जेठ २ मा फर्किने सहमति, १० सदस्य कार्यदल गठन

नेकपा एमालेमा जेठ २ मा फर्किने सहमति, १० सदस्य कार्यदल गठन
काठमाडौं । नेकपा एमालेमा २०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयनका लागि कार्यदल बनेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको भेटले दुबै पक्षका ५र५ नेता रहेको कार्यदल बनाएको हो ।कार्यदलमा अध्यक्ष ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने माधव नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, ...

ओली-नेपाल जेठ २ मा फर्किने, बाँकी सहमति कार्यदलले गर्ने

ओली-नेपाल जेठ २ मा फर्किने, बाँकी सहमति कार्यदलले गर्ने
काठमाडौँ — एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली एकताबद्ध एमालेका निम्ति २०७५ जेठ २ अघिको अवस्थामा फर्किन सहमत भएका छन् । सिंहदरबारमा शुक्रबार बसेको एमालेका दुईपक्षीय नेताहरूको बैठकमा पार्टीलाई जेठ २ अघिको अवस्थामा फर्काउने र बाँकी सहमतिका लागि कार्यदल बनाएर छलफल गर्ने निर्णय भएको सचिव गोकर्ण विष्टले जानकारी दिए ।सर्वोच्चले गत फागुन २३ गते एकीकृत नेकपाको अस्तित्व अस्वीकार गरेपछि नेपाल ...

माधव र ओली मिल्ने संकेत, के के भए २४ घण्टामा ?

माधव र ओली मिल्ने संकेत, के के भए २४ घण्टामा ?
काठमाडौं । एमाले वरिष्ठ नेता माधव नेपाल समूह र ओली खेमाले एकार्कालाई जति लल्कारे पनि अन्तिम घडीमा आएर बालुवाटारले मिल्नै पर्नेगरी गृहकार्य गरिरहेको देखिएको छ । एकले अर्कोलाई किनारामा धकेल्दा वर्षौंसम्म आफ्नो पार्टी पनि किनारा लाग्ने राजनीतिक जोड घटाउपछि फेस सेभिङको फर्मुलामा गृहकार्य शुरु भएको स्रोतको दाबी छ ।विपक्षी गठबन्धनमा बन्ने सरकारको लागि आज राति ९ बजेसम्मको समयसीमा रहेको र नेपाल समूहले राज...