उदयपुरमा ६ पालिका प्रमुख र एक उपप्रमुखमा पुरानै उम्मेदवार

उदयपुरमा ६ पालिका प्रमुख र एक उपप्रमुखमा पुरानै उम्मेदवार
उदयपुर । एक पटक सत्तामा पुगेपछि त्यसबाट फर्कन नचाहने प्रवृत्ति केन्द्रीय सरकारमा देखिएकै छ । यही रोग स्थानीय तहसम्म पुगेको छ । आफूले स्थानीय तहको नेतृत्व गर्दा राम्रो काम गर्ने मात्र होइन‚ सिन्को नभाँच्नेसम्मका जनप्रतिनिधि यसपालि पनि त्यही पद लिन चुनावी मैदानमा उत्रिएका छन् ।उदयपुरका ८ स्थानीय तहमध्ये ६ पालिकाका प्रमुख तथा अध्यक्षले उही पद दोहो¥याउन चुनावी प्रतिस्पर्धा गर्दैछन् । एक वटा पालिका उपप...

कटारीमा नेकपा एकीकृत समाजवादीले मेयरमा स्वतन्त्र उम्मेदबार केपी बराललाई सघाउने

कटारीमा नेकपा एकीकृत समाजवादीले मेयरमा स्वतन्त्र उम्मेदबार केपी बराललाई सघाउने
एमालेमा नगर प्रमुख देखि वडा वडामा पनि बागी उम्मेदबार उदयपुर । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कटारी नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदबारी दिएका कृष्ण प्रसाद बराल (केपी बराल) लाई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले सघाउने भएको छ । बराललाई माओवादी केन्द्रले टिकट नदिएपछि उनी स्वतन्त्रबाट मेयरमा मनोनयन दर्ता गराउनु भएको थियो । मंगलबार उदयपुर उद्योग वाणिज्य संघको हल...

गुरुङ र पौडेलद्वारा उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा एमालेको विद्रोही उम्मेदबार

गुरुङ र पौडेलद्वारा उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा एमालेको विद्रोही उम्मेदबार
उदयपुर । आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उदयपुरको उदयपुरगढी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीको नेतृत्वमा तीन दलिय गठबन्धन भएको छ । नेकपा एसबाट तत्कालिन नेकपा एमालेबाट विजय अध्यक्ष मानबहादुर केप्छाकी मगरले पुनः अध्यक्षमा उम्मेदबार दिएका छन् । तीन दलिय गठबन्धनबाट उपाध्यक्षमा नेपाली काँग्रेसका जित बहादुर खड्कालाई दिइएको छ । नेकपा माओवादी केन्द्रसँग वडाहरुमा गठबन्धन भएको छ । ...

लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा एमालेको बागी उम्मेदबारमा भलराज राई

लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा एमालेको बागी उम्मेदबारमा भलराज राई
उदयपुर । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि उदयपुरको लिम्चुङबुङ गाउँपालिकाबाट भलराज राईले स्वतन्त्र उम्मेदबार दर्ता गराएका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट ६६ मतले अध्यक्षमा पराजित उम्मेदबार हुन् । उनले १ हजार २ सय ८१ मत ल्याउँदा विजयी उम्मेदबार मेजर राईले १ हजार ३ सय ४७ मत ल्याएका थिए । उनी तत्कालिन नेकपा एमाले माधव कुमार नेपाल निकट थिए । सर्वोच्च अदालतले नेकपा...

चौदण्डीगढीमा गठबन्धनबाट मेयरमा नरेन्द्र राउत, उपमेयरमा हिरा

चौदण्डीगढीमा गठबन्धनबाट मेयरमा नरेन्द्र राउत, उपमेयरमा हिरा
उदयपुर । आइतबार र सोमबार उदयपुरको ८ वटै पालिकामा नयाँ नेतृत्वका लागि मनोनयन दर्ता भएको छ । चौदण्डीगढी नगरपालिकाको नेतृत्वका लागि नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी विच संयुक्त गठबन्धन भएको छ । गठबन्धनमा नेकपा एसबाट नरेन्द्र कुमार राउतले मेयरको उम्मेदबारी दिएका छन भने नेकपा माओवादी केन्द्रको तर्फबाट उपमेयरमा हिरा थापा (तिम्सिना) ले उम्मेदबारी दिएकी छिन् । राउत नेकपा...

चौदण्डीगढी नगरपालिकामा मेयर र उपमेयर पुरानै अनुहार, प्रशान्त बागी उम्मेदबार

चौदण्डीगढी नगरपालिकामा मेयर र उपमेयर पुरानै अनुहार, प्रशान्त बागी उम्मेदबार
उदयपुर । आइतबार र सोमबार उदयपुरको ८ वटै पालिकामा नयाँ नेतृत्वका लागि मनोनयन दर्ता भएको छ । तर, नयाँ नेतृत्वका लागि मनोनयन दर्ता गर्नेहरुमा चौदण्डीगढी नगरपालिकामा नेपाली काँग्रेसबाट मेयर र उपमेयर पुरानै अनुहार हुन् ।निवर्तमान मेयर खगेन्द्र राई र निवर्तमान उपमेयर रिता कुमारी चौधरीले उम्मेदबारी दिएका छन् । उनीहरु २०७४ सालको स्थानीय निर्वाचनमा निर्वाचित मेयर र उपमेयर हुन् । नेपाली काँग्रेसका नेता प्रश...

त्रियुगामा नेकपा एस र माओवादी गठबन्धनको मनोनयनमा उर्लियो जनसागर (फोटो फिचरसहित)

त्रियुगामा नेकपा एस र माओवादी गठबन्धनको मनोनयनमा उर्लियो जनसागर (फोटो फिचरसहित)
गाईघाट । स्थानीय तह निर्वाचनको मनोनयन गर्ने अन्तिम दिन नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको पक्षमा त्रियुगा नगरपालिकामा जनसागर उर्लिको छ । त्रियुगा नगरपालिकाको मेयरमा बलदेव चौधरीले आइतबारै साइतमा उम्मेदबारी दिएपनि नेकपा माओवादी केन्द्र विचको गठबन्धनका उपमेयर, वडाध्यक्ष, वडा सदस्य सहितका उम्मेदबारले सोमबार उम्मेदबारी मनोनयन दर्ता गरेको छ । सोमबार गठबन्धनको तर्फबाट मेयरका उम्मेदबार बलदे...

म नेकपा एसबाट उम्मेदबार भएको हुँ, एमालेको होइन : प्रथम लाल चौधरी

म नेकपा एसबाट उम्मेदबार भएको हुँ, एमालेको होइन : प्रथम लाल चौधरी
उदयपुर । आउँदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि नेकपा एकीकृत समाजवादीबाट त्रियुगा नगरपालिका १२ बाट वडा सदस्यको उम्मेदबार बनेको निवर्तमान वडा सदस्य प्रथम लाल चौधरीले एक विज्ञप्ती मार्फत जनाएको छ । सोमबार चौधरीले एक विज्ञप्तीमार्फत आफु नेकपा एमालेबाट नभएर नेकपा एसबाट वडा सदस्यको उम्मेदबार भएको जनाएको छ । उनको विज्ञप्तीमा, ‘मेरो नाम उल्लेख गरी सामाजिक संजालमा मेरो प्यारो पार्टी नेकपा एक...

उदयपुरमा एमालेका १० भाई समूहको उम्मेदबार ‘क्लिनस्वीप’

उदयपुरमा एमालेका १० भाई समूहको उम्मेदबार ‘क्लिनस्वीप’
उदयपुर । आउँदो ३० गते हुन लागेको स्थानीयत निर्वाचनमा नेकपा (एमाले) उदयपुरबाट छानिएका उम्मेदवारहरुमा पूर्व माधव नेपाल समूह बढारिएको छ । जिल्लाका ४ नगर र ४ गाउँ गरी ८ स्थानीयतहमा प्रमुख, उपप्रमुखदेखि वडाध्यक्षसम्म पूर्व नेपाल समूहबाट परेका छैनन् । उम्मेदवार छान्दा पूर्व ओली समूहका नेताहरु मात्र सिफारिसमा परेपछि आफुहरु बिद्रो गर्नुपर्ने अवस्था आईलागेको एक असन्तुष्ट नेताले बताए । पूर्व नेपाल समूहलाई ...

कटारी नगरपालिकाका निर्वतमान उपमेयरको मेयरमा बागी उम्मेदबारी दर्ता

कटारी नगरपालिकाका निर्वतमान उपमेयरको मेयरमा बागी उम्मेदबारी दर्ता
उदयपुर । उदयपुरको कटारी नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित निर्वतमान उपमेयर भिमकुमारी राउतले मेयरमा बागी उम्मेदवारी दर्ता गरेकी छन् । नेकपा एमाले प्रदेश १ सचिवालय सदस्य समेत रहेकी राउतले पार्टीबाट मेयर र उपमेयर कुनै पदमा टिकट नपाएपछि आइतबार स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेकी हुन् । राउतको सर्मथक युवराज कार्कीले पार्टीले नगर प्रमुखको टिकट नदिएपछि स्वतनत्र रुपमा उम्मेदवारी दर्ता गराएको बताए । ...