त्रियुगामा गठबन्धनको ‘आक्रामक’ प्रचार प्रसार (फोटो फिचरसहित)
उदयपुर । व्यापक जनलहरसहित त्रियुगा नगरपालिकामा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको गठबन्धनको चुनावी प्रचारलाई ‘आक्रामक’ बनाएको छ । स्थानीय तहको निर्वाचन नजिकिँएसँगै त्रियुगाका सबै वडामा गठबन्धनका उम्मेदवारहरु ‘आक्रामक’ प्रचारसहित घरदैलो अभिायनमा निस्किएका छन् ।
नेकपा एसले निवर्तमान मेयर बलदेव चौधरी र नेकपा माओवादी केन्द्रले गीता खड्का कार्कीलाई उपमेयरको उम्मेदवार बनाएको छ । त्रियुगा न...













