त्रियुगाको मेयरमा पुनः चौधरीको उम्मेद्वारी दर्ता
गाईघाट । त्रियुगा नगरपालिकाको मेयर पदमा बलदेव चौधरीले पुनः उम्मेद्वारी दिएका छन । त्रियुगा नगरपालिकाकाको निर्वतमान मेयर चौधरीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयर पदमा मनोनयन गरेका हुन ।त्रियुगा नगरपालिका वडा नम्बर १ का नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता विपिन आचार्यको प्रस्तावमा र सन्तोष चौधरीको समर्थनमा निवर्तमान मेयर चौधरीले उम्मेद्वारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरल...













