उदयपुुरमा पाँच दलको चुनावी मोर्चा
उदयपुर / स्थानीय तहको निर्वाचनमा उदयपुरमा गठबन्धनमा आबद्ध दलहरु मोर्चाबन्दी गरेर अघि बढ्ने निर्णयमा पुगेका छन् । जिल्लाका पाँच पार्टी आबद्ध रहेको गठबन्धनका नेताहरुले शुक्रबार एक बैठक गरी आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेको छ ।
नेपाली काँग्रेस उदयपुरका जिल्ला सभापति हिमाल कार्की, नेकपा माओवादी केन्द्रका अध्यक्ष विनोद कटुवाल (दिवस), नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य...













