त्रियुगा नपा १२ को विवादमा निर्वाचन आयोग सहित मतदान अधिकृत र सहायक मतदान अधिकृत विरुद्ध मुद्धा दायर
उदयपुर । त्रियुगा नगरपालिका १२ जनप्रमी आधारभूत विद्यालयमा भएको मतदान केन्द्रको विवाद उच्च अदालत विराटनगरसम्म पुगेको छ । नियम बमोजिम स्थगित मदतान पुनः मतदानको माग बमोजिम प्रदेश सांसद सुनिता कुमारी चौधरी, इश्वरमान राई, नवराज घिमिरे सहित १० जनाले उच्च अदालत विराटनगरमा रिट दायर गरेको छ । प्रतिषेध पुनः मतदानको माग गर्दै उत्प्रेषणयुक्त परमादेशको रिट शुक्रबार उच्च अदालत विराटनगरमा दायर गरेको हो । रिटमा अ...













