ज्ञानेन्द्र शाही सहित पूर्वबाल लडाकु लेलिन विष्ट पनि घाइते (भिडियो सहित)

ज्ञानेन्द्र शाही सहित पूर्वबाल लडाकु लेलिन विष्ट पनि घाइते (भिडियो सहित)
काठमाडौं । चितवनमा आक्रमण घाइते भएका ‘नेपालका लागि नेपाली’ राष्ट्रिय अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीलाई ट्रमा सेन्टरमा उपचारको लागि भर्ना गरिएको छ । अज्ञास समूहको आक्रमणबाट गम्भिर घाइते भएका उनको चितवन मेडिकल कलेजमा उपचारको लागि भर्ना गरिएको सुरक्षाको कारण देखाउँदै उनलाई काठमाडौं रेफर गरिएको हो । आक्रमणबाट शाहीको टाउँकोमा चोट लागेको छ । सोही कार्यक्रममा सहभागि हुन गएका शाही चढेको गाडिमाथि पूर...

किन कुटिए ज्ञानेन्द्र शाही (फोटो फिचर)

किन कुटिए ज्ञानेन्द्र शाही (फोटो फिचर)
चितवन । आफूलाई भ्रष्टाचारको अभियन्ता बताउने ज्ञानेन्द्र शाहीमाथि शनिबार दिउँसो भरतपुरमा आक्रमण भएको छ । शाहीले चौबिसकोठी चौतारोमा कार्यक्रम गर्न खोज्दै थिए । कार्यक्रम सुरू हुनुभन्दा अघि उनी बसेको ग्लोबल होटलमा नै उनीमाथि आक्रमण भएको थियो । शाहीको टाउकोमा चोट लागेको छ । चितवन मेडिकल कलेजमा उपचार गराइरहेका शाहीको अवस्थामा केही गम्भिरता देखएपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको हो ।शाहीलाई यति...

उदयपुरमा २ महिनामा ४८ फरार प्रतिवादी पक्राउ

उदयपुरमा २ महिनामा ४८ फरार प्रतिवादी पक्राउ
उदयपुर । उदयपुर जिल्ला अदालतले दोषी ठहर गरी फरार प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेका छन् । जिल्लाा प्रहरी कार्यालय उदयपुरका एसपी फेरिएसँगै विभिन्न अपराधिक गतिविधिमा संलग्न भई जिल्ला अदालतबाट दोसी करार भएर फरार रहेका प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेका छन् । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा ४८ जना फरार प्रतिवादी पक्राउ परेको एसपी बुढामगरले जानकारी दिए । उदयपुर जिल्ला अदालतले विभिन्न अपरा...

उदयपुरमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

उदयपुरमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु
उदयपुर । उदयपुरमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । कटारी नगरपालिका–९ लिम्पाटार निवासी ३२ वर्षीय दलबहादुर परियारको मृत्यु भएको हो । घर नजिकै चिलाउनेको रुमा भएको अरिङ्गालको गोलामा बुधबार दिउँसो करिब १ बजे आगो लगाउने क्रममा अरिङ्गालले टोकेर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । अरिङ्गालले टोकेर घाईते भएको परियारलाई उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्...

५ लाख ५० हजार चोरी गरी फरार अभियुक्त पक्राउ

५ लाख ५० हजार चोरी गरी फरार अभियुक्त पक्राउ
उदयपुर । उदयपुरमा ५ लाख ५० हजार चोरी गरी फरार रहेको एक जना पाँचथरको फिदिम बजारबाट पक्राउ परेको छ । तेह्रथुम आठराई गाउँपालिका ३ छातेढुङ्गा निवासी २७ वर्षिय प्रकाश श्रेष्ठ भनेर चिनिने चन्द्रप्रकाश मैनाली पक्राउ परेको हो । चौदण्डीगढी नगरपालिका–७ निबासी खड्गबहादु सेन्चुरीको घरमा गत साउन ८ गते दराज फोडेर ५ लाख ५० हजार नगद चोरी गरी फरार भएका थिए । फरार अभियुक्त फिदिम बजारमा लुकीछिपी बसिरहेको अवस्था...

विनोद दनुवारलाई नेपाल लोक स्टार जिताऔं अभियानमा उदयपुरेबासी (भिडियो सहित)

विनोद दनुवारलाई नेपाल लोक स्टार जिताऔं अभियानमा उदयपुरेबासी (भिडियो सहित)
उदयपुर । एपिवान च्यानलको चर्चीत शो IME लोक स्टारमा उदयपुर ७ रिस्कु कटहरी घर भएका विनोद दनुवार टप ७ मा पुग्न सफल भएका छन् । दनुवार रियालिटी शो आईएमई नेपाल लोक स्टारमा अब टप ६ का लागि सांगीतिक प्रतिस्पर्धा गर्दै छन् । राम्रो स्वरका धनी दनुवारको मेहनतले नै उनि छानीदै गएका हुन् । लय र तालमा गाउन निपुर्ण रहेका दनुवार निर्णायकको पनि रोजाईका गायकमा परेका छन् । ‘नेपाल लोक स्टारको शान, उत्कृष्ठ आवाजको पहि...

सामुदायिक वनद्वारा उपभोक्तालाई सोलर बितरण

सामुदायिक वनद्वारा उपभोक्तालाई सोलर बितरण
उदयपुर । उदयपुरको एक सामुदायिक वन उपभोक्ता समूहले गरिव, विपन्न निम्न आयस्रोत भएका उपभोक्तालाई सोलार वितरण गरेको छ । त्रियुगा नगरपालिका– १४ साउने स्थित नयाँ प्रगतिशिल सामुदायिक बन उपभोक्ता समूहले सोलार प्यानल वितरण गरेको हो । विकास क्रमसँगै गाउँ भित्रिएको विजुली बत्तिको राम्रो प्रभाब नहुँदा झनझटिलो रात्री कालिन समयलाई सहज बनाउने उद्देश्यले आफ्नो उपभोक्ताहरुलाई सोलार बितरण गरिएको समुहको अध्यक्ष...

मेडिकल कलेजहरु विरुद्ध ठगी मुद्दा अन्तर्गत कारवाही प्रक्रिया अघि बढ्ने

मेडिकल कलेजहरु विरुद्ध ठगी मुद्दा अन्तर्गत कारवाही प्रक्रिया अघि बढ्ने
काठमाडौं । विद्यार्थीबाट असुलेको अतिरिक्त शुल्क फिर्ता नगरे निजी मेडिकल कलेजहरु विरुद्ध ठगी मुद्दा अन्तर्गत कारवाही प्रक्रिया अघि बढ्ने भएको छ । गृहमन्त्रालयमा सोमबार भएको छलफलमा कलेजहरुलाई बढी शुल्क फिर्ता गराउन अन्तिम पटक सचेत गराउने निर्णय भएको हो । गृहमन्त्री रामबहादुर थापा र शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा विश्वविद्यालयका पदाधिकारी सहितको बैठकले यस्तो निर्णय गरेको हो । ...

मुसहर विद्यार्थीलाई जन्म दिनमा कापी कलम वितरण

मुसहर विद्यार्थीलाई जन्म दिनमा कापी कलम वितरण
उदयपुर । उदयपुरमा एक भुतपूर्व विद्यार्थीले आफ्नो जन्म दिनको अवसरमा मुसहर समुदायका विद्यार्थीलाई कापी कलम वितरण गरेका छन् । त्रियुगा नगरपालिका ९ निवासी सूर्यनारायण चौधरीले एक कार्यक्रमको आयोजना गरी आफ्नो जन्म दिनको अवसर पारेर सोही वडाका जनता आधारभूत विद्यालय गैहरुनमा अध्यनरत ५० जना मुसहर समुदायका विद्यार्थीहरु सहित ६० जनालाई लाई कापी र कलम वितरण गरेका छन् । यस्तै पढाईमा हौसला मिलौस र केही उत्प्रेर...

उदयपुरमै कानून विषयको पढाई शुरु

उदयपुरमै कानून विषयको पढाई शुरु
उदयपुर । उदयपुरमै कानुन विषयको पठनपाठन सुरु भएको छ । त्रियुगा नगरपालिका–३ मोतिगडाको रामजानकी माध्यामिक विद्यालयले कक्षा ११ बाट कानुन विषयको पठनपाठन सुरु गरेको हो । कानुन विषयमा भर्ना भएका विद्यार्थीलाई सोमबार स्वागत कार्यक्रमका साथ स्वागत गरेएका छन् । यस विद्यालयले जिल्लामै पहिलो पटक कानुन विषयको पठनपाठन सुरु गरेको विद्यालयका प्रध्यानध्यापक देवनाथ चौधरीले बताए । समाजको आवश्यता र शिक्षामा गुणस्तर...