भारतद्धारा नाकामा नेपाली तेलका ट्याङ्करहरु रोक्यो

भारतद्धारा नाकामा नेपाली तेलका ट्याङ्करहरु रोक्यो
भद्रपुर । भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ । अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ शुरु गरिएको जनाउँदै भारतीय भन्सारले चार दिनदेखि तेलवाहक नेपाली ट्याङ्करलाई नाकामै रोकेर राखेको नेपाल आयल निगम चारआली कार्यालयका सूचना अधिकृत लोकमणि पौडेलले बताए । उनका अनुसा...

विस्फोटमा मारिएका सबै आफ्ना कार्यकर्ता भएको विप्लवद्वारा स्वीकार

विस्फोटमा मारिएका सबै आफ्ना कार्यकर्ता भएको विप्लवद्वारा स्वीकार
उदयपुर । राजधानीमा आइतबार भएका दुई विस्फोटमा मारिएका चार जना सबै आफ्ना कार्यकर्ता भएको नेत्र विक्रम चन्द’विप्लव’ नेतृत्वको नेकपाले स्वीकार गरेको छ। महासचिव विप्लवले सोमबार साँझ जारी गरेको विज्ञप्तीमा मारिएका सबै चार जना पार्टी कार्यकर्ता भएको र तीमध्ये एक जना लडाकु कमान्डर भएको उल्लेख छ। तर को चाहीँ लडाकु कमान्डर हो भन्नेबारे केही खुलाईएको छैन।

सिन्धुलीमा शंकास्पद वस्तु फेला पर्यो (फोटो फिचरसहित)

सिन्धुलीमा शंकास्पद वस्तु फेला पर्यो (फोटो फिचरसहित)
रवीन्द्र भट्टराई, सिन्धुली । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको बन्दको सिन्धुलीमा आंशिक प्रभाव परेको छ । बन्दले जनजीवन प्रभावित भए पनि अप्रिय घटना भने भएको छैन । दुधौली नगरपालिका वडा नम्बर ८ मा शंकास्पद वस्तु फेला परेको छ । निमार्णधिन मदन भण्डारी राजमार्गबीच शंकास्पद वस्तु भेर्टिको हो । सडकमा ‘नेपाल बन्द छ, खतरा’ लेखेर सकेट बम जस्तो शंकास्पद वस्तु राखिएको जि...

रौतामाईमा स्वास्थ्य शिविरमा ८ सय ३५ जनाको जाँच

रौतामाईमा स्वास्थ्य शिविरमा ८ सय ३५ जनाको जाँच
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ८ सय ३५ जनाले आफ्नो स्वास्थ्य जाँच गराएका छन् । गाउँपालिका केन्द्र वडा नं २ भुट्टारस्थित रसुवा माध्यमिक बिद्यालय परिसरमा सञ्चालित २ दिने शिविरमा १ सय ३५ रोगीलाई थप उपचारका लागि रेफर गरिएको छ । शिबिरमा स्त्री तथा प्रसुति सेवा, हाडजोर्नी तथा नसा, जनरल मेडिसिन, जनरल सर्जरी, रेडियोलोजी तथा ल्याव टेष्ट सेवा प्रदान गरिएको ग...

मिडिया काउन्सिलको बिरोध जनाउँदै मानवअधिकार भेला सम्पन्न

मिडिया काउन्सिलको बिरोध जनाउँदै मानवअधिकार भेला सम्पन्न
उदयपुर । मिडिया काउन्सिल विद्ययकको बिरोध तथा मानव अधिकार रक्षकहरुको सुरक्षा, पहिचान, सम्मान, अभिवृद्धि लगायतका १० बुँदे घोषणा पत्र जारी गर्दै मानव अधिकार रक्षक परिषद प्रदेशनं १ को भेला सम्पन्न भएको छ । उदयपुरको बेलका नगरपालिका परिषरमा शनिबार अवेर सम्पन्न परिषद् बैठक तथा भेलाले संबिधानको परिकल्पनाअनुसार पूर्ण प्रेस स्वतन्त्रता रहने गरी बिद्ययक परिमार्जन गर्न माग गरेको छ । बलिदानीपूर्ण सघर्षबाट बन...

प्रतिबन्धितपछि विप्लवको तेस्रो नेपाल बन्द, उदयपुरको जनजिवन प्रभावित

प्रतिबन्धितपछि विप्लवको तेस्रो नेपाल बन्द, उदयपुरको जनजिवन प्रभावित
उदयपुर । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आव्हान गरेको नेपाल बन्द उदयपुर पनि प्रभावित भएको छ । नेकपा प्रतिवन्धपछि यो तेस्रो बन्द हो । बन्दले उदयपुरको जन जिवन प्रभावित भएको छ । बिहीबार पार्टीका महासचिव विप्लवद्धारा जारी विज्ञप्तिमा पार्टीको युवा संगठनका नेता तीर्थराज घिमिरेलाई सरकारले हत्या गरेको विरोधमा बन्द आह्वान गरेको छ । प्रधानमन्त्री केपी ओलीको सरकारले देशलाई गृहय...

प्रहरी प्रधान कार्यालयद्वारा ४५ एसपीको सरुवा, को कहाँ ? (सूची सहित)

प्रहरी प्रधान कार्यालयद्वारा ४५ एसपीको सरुवा, को कहाँ ? (सूची सहित)
उदयपुर । प्रहरी प्रधान कार्यालय नक्सालले ४५ प्रहरी उपरीक्षक ९एसपी०को सरुवा गरेको छ। प्रहरीको मानवश्रोत तथा प्रशासन विभागका अनुसार आइजिपी सर्वेन्द्र खनालले आइतबार ४५ एसपीको सरुवा गर्ने निर्णय गरेका हुन्। आइजिपी खनालको निर्णयअनुसार कास्कीमा दान बहादुर कार्की, मोरङमा विश्व अधिकारी, पर्सामा सोमेन्द्र राठौर, चितवनमा दानबहादुर मल्ल र सुनसरीमा यज्ञविनोद अधिकारी सरुवा भएका छन्। यस्तै...

समाजमा महिलालाई हेर्ने संक्रिर्ण, पुरातन सोच कायमै : मन्त्रीथापा (१५ तस्विरसहित)

समाजमा महिलालाई हेर्ने संक्रिर्ण, पुरातन सोच कायमै : मन्त्रीथापा (१५ तस्विरसहित)
उदयपुर । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाथा थापाले समाजमा महिलालाई हेर्ने संक्रिर्ण, पुरातन सोच अहिले पनि कायमै रहेको बताईन् । उदयपुरमा आयोजित प्रथम ऐतिहासिक महिला भेलालाई सम्बोधन गर्ने क्रममा यस्तो बताईन् । कार्यक्रममा बोल्दै मन्त्री थापाले समान दृष्टि कोणको अभावमा महिलाहरु थप हिंसाको सिकार बन्न बाध्य भएको बताईन् । ‘संक्रिर्ण, पुरातन सोच अहिले पनि कायमै छ, उनले भनिन्, यी दुबै सोच...

सगरमाथामा हस्तमैथुन ! भ्रम फैलाउने काम, सत्यता यस्तो

सगरमाथामा हस्तमैथुन !  भ्रम फैलाउने काम, सत्यता यस्तो
काठमाडौं । विश्वको सर्वोच्च शिखर सथरमाथा आरोहणपछि एक विदेशी आरोहीले हस्तमैथुन गरेको भन्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक भएपछि हंगामा भएको छ । विश्वभरका पर्यटकको आकर्षणको केन्द्र सगरमाथाको शिखरमा अमेरिकाको भर्जिन आइसल्यान्डका ३६ वर्षीय ह्युग ए रेक्सुनले हस्तमैथुन गरेर ‘कीर्तिमान ? !’ राखेको भन्दै ट्वीटरमा फोटो हालेपछि चर्को आलोचना भएको हो । गत बिहीबारको मितिमा एक जना पाकिस्तानी आरोही करिम शाह ...

उदयपुरमा समावेशीताका लागि महिला भेला

उदयपुरमा समावेशीताका लागि महिला भेला
उदयपुर । संबिधानमा समाबेश भएका महिला अधिकारलाई स्थापित गर्न उदयपुरमा पहिलोपटक महिला भेला हुने भएको छ । जेठ १२ र १३ गते दुई दिनसम्म सञ्चालन हुने भेलाको उद्घाटन महिला तथा बालबालिका जेष्ठ नागरिक मन्त्री थममाया थापामगरले गर्ने कार्यक्रम रहेको छ । स्थानीय तहका महिलाहरुको संम्बैधानिक हकअधिकारको उपभोग साथै महिलाको आर्थिक, सामाजिक र राजनैतिक अधिकारलाई स्थापित र संस्थागत गर्ने उदश्यले कार्यक्रमको आयोजना ग...