प्रधानमन्त्री ओलीले गुमाए विश्वासको मत, पक्षमा ९३ सांसद

प्रधानमन्त्री ओलीले गुमाए विश्वासको मत, पक्षमा ९३ सांसद
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को विश्‍वास गुमाएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा ओलीले पेस गरेको विश्वासको मतको प्रस्ताव संसद्‌मा अस्वीकृत भएको हो ।ओलीले राखेको प्रस्तावको पक्षमा ९३ जना सांसदले मतदान गरेका थिए । विपक्षमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपाका (उपेन्द्र यादव-बाबुराम भट्टराई) समूहका १ सय २४ जना सांसदले मत दिएका छन् । तटस्थम...

नेपाल पक्षका सांसदहरु मतदानमा सहभागी नहुने निर्णय

नेपाल पक्षका सांसदहरु मतदानमा सहभागी नहुने निर्णय
काठमाडौँ — नेकपा एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल पक्षले सरकारलाई विश्वासको मतका लागि दिउँसो हुने मतदानमा सहभागी नहुने निर्णय गरेको छ । सोमबार बिहान सिंहदरबारमा बसेको सांसदको बैठकले यस्तो निर्णय गरेको नेता भीम रावलले जानकारी दिए । प्रधानमन्त्री ओलीले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन् । तर, त्यसअघि बसेको नेपाल पक्षका सांसदहरुको बैठकले संसदमा अनुपस्थिति हुने निर्णय ल...

ओलीलाई माधव नेपालको पत्र : एकताका लागि ६ बुँदे प्रस्ताव

ओलीलाई माधव नेपालको पत्र : एकताका लागि ६ बुँदे प्रस्ताव
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन् । एकता प्रस्ताव स्वीकार नगरे सांसदबाट राजीनामा दिने उनको चेतावनी छ । सहमतिको प्रयासमा आइतबार भएको वार्ता असफल भएपछि नेपाल समूहको बैठकले २ जेठ २०७५ मा फर्किने र सहमतिका साथ अगाडि बढ्ने प्रतिबद्धताका लागि अध्यक्ष ओलीलाई आज सोमबार बिहान ९ बजेसम्म पर्खिने निर्णय ग...

लुम्बिनी प्रदेशसभा सदस्य डाँगीले पनि दिए राजीनामा

लुम्बिनी प्रदेशसभा सदस्य डाँगीले पनि दिए राजीनामा
काठमाडौं । लुम्बिनीमा नेकपा एमालेका प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । दाङ २ ९ख० बाट प्रत्यक्ष निर्वाचित डाँगीले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् । १९ गते एमाले संसदीय दलको बैठकमा अनुपस्थित डाँगीले राजीनामा पत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै प्रदेश सरकारप्रति असन्तुष्टि जनाएका छन् ।प्रधानमन्त्री ओलीले संसद विघटन गरेर दुई तिहाई बहुमतको ...

मुख्य मन्त्री शंकर पोखरेलद्वारा राजीनामा

मुख्य मन्त्री शंकर पोखरेलद्वारा राजीनामा
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका हुन् ।

एमसीसीबारे छलफल गर्ने भएपछि ४ पूर्व प्रधानमन्त्रीद्वारा सर्वदलिय बैठक बहिस्कार

एमसीसीबारे छलफल गर्ने भएपछि ४ पूर्व प्रधानमन्त्रीद्वारा सर्वदलिय बैठक बहिस्कार
काठमाडौं । विवादित एमसीसी पारित गर्न साथ खोज्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक चार पूर्वप्रधानमन्त्रीले बहिष्कार गरेका छन् । पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले बैठक बहिष्कार गरेका हुन् । प्रधानमन्त्री ओलीले शुक्रबार प्रचण्डलाई फोन गरेर कांग्रेस सभापति शेरबहादुर देउवासहित तीन जनामात्रै भेटौँ भनेका थिए । प्रधानम...

नेकपा एमाले उदयपुरमा जिल्ला कमिटीमा थपलाई जिम्मेबारी

नेकपा एमाले उदयपुरमा जिल्ला कमिटीमा थपलाई जिम्मेबारी
उदयपुर । नेकपा एमाले माधव समूहले अन्तरपार्टी संघर्षलाई तीव्र बनाउँदै जिल्ला कमिटीमा थप जिम्मेबारी दिइएको छ । सो समितिमा साविककै एमाले जिल्ला अध्यक्ष ईश्वरमणि राउतले नेतृत्व लिएका छन । उपाध्यक्षमा कैलाश बस्नेत, सचिवमा जयराम पंजियार, उपसचिवमा गीता खड्काले जिम्मेवारी पाएका छन् । कमिटी २०५ जनाको बनेको जिल्ला सचिव पंजियारले जानकारी दिए । नयाँ जिम्मेवारीका साथ जिल्ला नेतृत्वमा स्थापित सबैलाई एमालेका प...

नेपाल पत्रकार महासंघ उदयपुर शाखामा दर्ता सम्पूर्ण उम्मेदबारी रद्द

नेपाल पत्रकार महासंघ उदयपुर शाखामा दर्ता सम्पूर्ण उम्मेदबारी रद्द
उदयपुर । नेपाल पत्रकार महासंघ उदयपुर शाखामा दर्ता सम्पूर्ण उम्मेदबारी रद्द भएको छ । निर्वाचन मर्यादा विपरित निर्वाचन मण्डलका निर्वाचन अधिकृत बद्री प्रसाद काफ्लले नेकपा एमाले केपी ओली निकट पत्रकार संगठन प्रेस चौतारीका उम्मेदबारलाई जिताउँ भन्दै एक विज्ञप्तीमा हस्ताक्षर गरेको फेला परेपछि विवाद उत्पन्न भएको थियो । यस्तै निर्वाचन मण्डलले आफुखुशी पद थपघट गरेको, उम्मेदबारी शुल्क तोकिएको भन्दा बढी लिएको ...

नेपाल पत्रकार महासंघ उदयपुरको नयाँ निर्वाचन कमिटी गठन गरि पुनः निर्वाचन तालिका सार्वजनिक गर्न माग (विज्ञप्तीसहित)

नेपाल पत्रकार महासंघ उदयपुरको नयाँ निर्वाचन कमिटी गठन गरि पुनः निर्वाचन तालिका सार्वजनिक गर्न माग (विज्ञप्तीसहित)
उदयपुर । प्रेस स्वतन्त्रताको रक्षाको लागी आसन्न पत्रकार महासंघको निर्वाचनमा उदयपुरको निर्वाचन कार्यक्रम स्थगित गर्न माग गरीएको छ। यही चैत्र २५ गते देश भर एक साथ हुन लागिरहेको पत्रकार महासंघको निर्वाचनमा उदयपुर शाखाले अग्रज बद्री प्रसाद काफ्लेको नेतृत्वमा निर्वाचन समिती गठन गरेकोमा निर्वाचन समितीकै संयोजक बद्री प्रसाद काफ्ले स्वयमले यही चैत्र २२ गते निर्वाचनको मर्यादा विपरित कुनै अमुक संगठनको सम...

केपी ओलीको कारबाहीको कुनै औचित्य छैन् : नेता पाण्डे

केपी ओलीको कारबाहीको कुनै औचित्य छैन् : नेता पाण्डे
उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्र्सवाद–लेलिनवादी) का अध्यक्ष खड्ग प्रसाद ओली आफै अवैधानिक छ र उनले गरेको कारबाहीको कुनै औचित्य नरहेको स्थायी कमिटी सदस्य तथा पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले बताए । शनिबार नेकपा एमाले जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्न उदयपुर आईपुगेको नेता पाण्डेले यस्तो बताएका हुन् । अदालतको फैसलाले २०७५ जेष्ठ अगाडीकै अवस्थामा पुर्याएकोले त्यहिबाट अगाडी बढ्नु...