संविधान संशोधन नगरेको प्रति फोरमको आपत्ति
इटहरी, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य तथा प्रचार समितिका सदस्य रामप्रसाद रिजालले संविधान संसोधन नगरेको भन्दै आपत्ति जनाएका छन् ।
संविधान संसोधन गर्ने सरकारमा आफ्नो पार्टी गए पनि हालसम्म संसोधनको मुद्दा अगाडि नबढेको भन्दै संविधान संसोधन नगरे सरकारबाट फिर्ता हुने बताएका हुन् । इटहरीमा पत्रकार सम्मेलन गर्दै रिजालले संविधान संसोधन नभए सरकारबाट हट्ने चेतावनी दिए । आफ्नो पार्टी सरकारमा जाँदा नेक...






