उदयपुरमा थप ५० जना कोरोना संक्रमित, संक्रमितको संख्या ३६१ पुग्यो

उदयपुरमा थप ५० जना कोरोना संक्रमित, संक्रमितको संख्या ३६१ पुग्यो
उदयपुर । उदयपुरमा शुक्रबार एकै पटक ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार १४ महिला र ३६ पुरुष गरी ५० जनामा कोरोना संक्रमण देखिएको हो । शुक्रबार थपिएको संक्रमित मध्ये अहिलेसम्मको सवैभन्दा बढी हो । आज पनि त्रियुगा नगरपालिकामा सबै भन्दा बढी ५ महिला र १६ पुरुष गरी २१ जना रहेको छ भने चौदण्डीगढी नगरपालिकामा ३ महिला र ८ पुरुष गरी ११ जना संक्रमित थपिएको छ । ...

त्रियुगा नगरपालिकाका २६ जना सहित ३५ जनामा संक्रमण, संक्रमितको संख्या ३११ पुग्यो

त्रियुगा नगरपालिकाका २६ जना सहित ३५ जनामा संक्रमण, संक्रमितको संख्या ३११ पुग्यो
उदयपुर । उदयपुरमा विहिबार थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार १४ महिला र २१ पुरुषमा कोरोना संक्रमण देखिएको हो । विहिबार थप ३५ जना संक्रमित थपिए सँगै जिल्लामा कुल संक्रमितको संख्या ३११ पुगेको छ । आज पनि त्रियुगामा सबै भन्दा बढी संक्रमित २६ जना रहेको छ भने चौदण्डीगढीमा ९ जना संक्रमित थपिएको छ । अहिलेसम्म त्रियुगा नगरपालिकाका ६८ महिला र १०४ पुरुष...

माधव र ओली मिल्ने संकेत, के के भए २४ घण्टामा ?

माधव र ओली मिल्ने संकेत, के के भए २४ घण्टामा ?
काठमाडौं । एमाले वरिष्ठ नेता माधव नेपाल समूह र ओली खेमाले एकार्कालाई जति लल्कारे पनि अन्तिम घडीमा आएर बालुवाटारले मिल्नै पर्नेगरी गृहकार्य गरिरहेको देखिएको छ । एकले अर्कोलाई किनारामा धकेल्दा वर्षौंसम्म आफ्नो पार्टी पनि किनारा लाग्ने राजनीतिक जोड घटाउपछि फेस सेभिङको फर्मुलामा गृहकार्य शुरु भएको स्रोतको दाबी छ ।विपक्षी गठबन्धनमा बन्ने सरकारको लागि आज राति ९ बजेसम्मको समयसीमा रहेको र नेपाल समूहले राज...

उदयपुरमा २ वडाध्यक्ष सहित ३१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७९ पुग्यो

उदयपुरमा २ वडाध्यक्ष सहित ३१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७९ पुग्यो
उदयपुर । उदयपुरमा दुई वडाध्यक्ष सहित ३१ जना कोरोना संक्रमित भएका छन् । बुधबार १२ महिला सहित ३१ जना कोरोना संक्रमित भएको हो । संक्रमित हुनेमा त्रियुगा नगरपालिकाका २ जना वडाध्यक्ष सहित १५ जना र कटारी नगरपालिकाका १५ जना र उदयपुरगढी गाउँपालिकाका एक जना संक्रमित भएका छन् । उदयपुरमा १ सय १८ महिला र १ सय ६१ पुरुष गरी संक्रमितको संख्या २ सय ७९ पुगेको छ । दुई महिला र दुई पुरुष कोरोना संक्रमणमुक्त भएका छन...

विश्वासको मत लिनुअघि नियुक्ति थरिथरिका

विश्वासको मत लिनुअघि नियुक्ति थरिथरिका
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको संवैधानिक परिषद् बैठकले गरेको नियुक्तिका भित्री रहस्यहरू बिस्तारै खुलेका छन् । संसदमा विश्वासको मत लिनु एक दिन अगाडि भएको नियुक्तिमा विभिन्न समयमा गुन लगाएकाहरूलाई प्राथमिकता दिइएको बताइएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा सिफारिश गरिएका डा। हरि पौडेल राष्ट्रपति कार्यालयका सचिव हुनुहुन्छ । उहाँको कार्यकाल तीन वर्ष बाँ...

कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख सहित ३ जना कोरोना संक्रमणबाट मृत्यु

कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख सहित ३ जना कोरोना संक्रमणबाट मृत्यु
उदयपुर । उदयपुरका कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेका छन् । कृषि ज्ञान केन्द्र उदयपुरका ३४ वर्षिय कृषि प्रसार अधिकृत टिचिङ हस्पिटल काठमाडौंमा मृत्यु भएको छ । उनलाई बैशाख २१ गते श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका थिए । उनको श्रीमति डेलिभरी हुनेभएपछि बैशाख ११ देखि १८ गतेसम्मका लागि विदा लिएको कृषि ज्ञान केन्द्रका एक कर्मचारीले जानकारी ...

काँग्रेस सहित तीन दलद्वारा सरकारमा दावी

काँग्रेस सहित तीन दलद्वारा सरकारमा दावी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार विश्वासको मत नपाएको कारण सोमबार ढलेको छ । सोमबारको मतदानबाट नेकपा एमालेका १ सय २१ जना सांसदमध्ये प्रधानमन्त्री ओलीसँग जम्मा ९३ जना र माधव नेपालसँग २८ सांसद रहेको स्पष्ट भएको छ ।त्यसैगरी जसपाका महन्थ ठाकुरसँग १४ जना र राप्रपाका एक जना सांसद तटस्थ देखिए । विपक्षीले १ सय २४ मत मात्रै ल्याउन सकेकाले संविधानको धारा ७६ (२) अनुसार गठबन्धन सरकार बनाउन निकै क...

प्रधानमन्त्री ओलीले गुमाए विश्वासको मत, पक्षमा ९३ सांसद

प्रधानमन्त्री ओलीले गुमाए विश्वासको मत, पक्षमा ९३ सांसद
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को विश्‍वास गुमाएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा ओलीले पेस गरेको विश्वासको मतको प्रस्ताव संसद्‌मा अस्वीकृत भएको हो ।ओलीले राखेको प्रस्तावको पक्षमा ९३ जना सांसदले मतदान गरेका थिए । विपक्षमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपाका (उपेन्द्र यादव-बाबुराम भट्टराई) समूहका १ सय २४ जना सांसदले मत दिएका छन् । तटस्थम...

उदयपुरमा थप २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ३९ पुग्यो

उदयपुरमा थप २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ३९ पुग्यो
उदयपुर । उदयपुरमा सोमबार थप २५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । १० महिला सहित २५ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेमा सबैभन्दा बढी त्रियुगा नगरपालिकामा देखिएको छ । त्रियुगा नगरपालिकामा १८ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरमा प्रमुख मोहन सुबेदीकाअनुसार संक्रमण दर बढ्दो छ भने निको हुनेको संख्या न्युन रहेको छ । अहिलेसम्म १ सय ४ महिला र १ सय ३५ पुरुष ...

नेपाल पक्षका सांसदहरु मतदानमा सहभागी नहुने निर्णय

नेपाल पक्षका सांसदहरु मतदानमा सहभागी नहुने निर्णय
काठमाडौँ — नेकपा एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल पक्षले सरकारलाई विश्वासको मतका लागि दिउँसो हुने मतदानमा सहभागी नहुने निर्णय गरेको छ । सोमबार बिहान सिंहदरबारमा बसेको सांसदको बैठकले यस्तो निर्णय गरेको नेता भीम रावलले जानकारी दिए । प्रधानमन्त्री ओलीले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन् । तर, त्यसअघि बसेको नेपाल पक्षका सांसदहरुको बैठकले संसदमा अनुपस्थिति हुने निर्णय ल...