ऋण तिर्न नसकेपछि आत्महत्या

ऋण तिर्न नसकेपछि आत्महत्या
काठमाडौं । सार्लाहीका एक व्यक्तिले थोरै ऋण दिएर धेरै लिएको कागज गराई सोझासाझा स्थानीयबाट करोडौँं रकम ठगी गरेको पाइएको छ । तत्कालीन पिपरा गाविस स्थायी घर भई हाल मलगंवा नगरपालिका बस्ने श्यामकुष्ण साह कलवारले कम्तीमा ७५ हजार रुपैयाँसम्म ऋण दिएर ऋणीकै परिवारका सदस्यहरुलाई झुक्याएर, धम्क्याएर ९० लाखसम्मको कागजमा सहीछाप गराई पछि जबर्जस्ती असुलेर ठगी गरेको र नतिर्नेलाई मुद्दा हालेर दुःख दिएको भन्द...

सुखिलाल चौधरीको नेतृत्वमा ११ सदस्यीय थारु पत्रकार कमिटी गठन

सुखिलाल चौधरीको नेतृत्वमा ११ सदस्यीय थारु पत्रकार कमिटी गठन
उदयपुर । थारु पत्रकार संघ नेपाल उदयपुर शाखाको प्रथम जिल्ला अधिवेशनबाट सुखिलाल चौधरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमातिबाट चयन भएको छ । शनिबार थारु पत्रकार संघ नेपालका केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज कुलदिप चौधरीको प्रमुख अतिथ्य तथा त्रियुगा नगरपालिकाका उपमेयर देवी कुमारी चौधरी र थारु कल्याणकारिणी सभा उदयपुरका अध्यक्ष शिवकान्त चौधरीको विशिष्ट अतिथ्यतामा गाईघाटमा सम्पन्...

उदयपुरमा फौजी किराले मकै र तरकारी सखाप

उदयपुरमा फौजी किराले मकै र तरकारी सखाप
उदयपुर । फौजी किराले मकै र तरकारी सखाप पारेपछि उदयपुरका पहाडी भेगका किसानको बिचल्ली भएको छ । किराले पाक्न लागेको मकै र तरकारीको बोटसहित सखाप पारेपछि किसान चिन्तित बनेका छन् । लामो समयको खडेरीले अन्नबाली लगाउन नपाएका उदयपुरका कृषकले असार अन्तिममा आएको वर्षातपछि बल्ल बाली लगाएका थिए । कृषकले लगाएको बाली पनि यति बेला फौजी किराको मारमा परेका छन् । फौजी किराको प्रकोप बढेपछि महाभारत क्षेत्रको अन्नब...

त्रियुगा नगरपालिकाले कुकुरको बन्ध्याकरण थाल्यो

त्रियुगा नगरपालिकाले कुकुरको बन्ध्याकरण थाल्यो
उदयपुर । त्रियुगा नगरपालिकाले छाडा कुकुरको बन्ध्याकरण अभियान सुरु गरेको छ । घरपालुवा छाडा कुकुरहरुको कारण रेबिज फैलिने भएकाले नगरपालिकाको पशु सेवा शाखाले नगर भित्रको कुकुरहरुलाई बन्ध्याकरण गरि रेबिज बिरुद्धको भ्याक्सिन लगाउने काम त्रियुगा नगरपालिका १३ बरुवा बसपार्कबाट सुरु गरिएको नगर प्रमुख बलदेव चौधरीले जानकारी दिए । कुकुर बन्ध्याकरण गर्नका निम्ति काठमाणडौबाट पशु चिकित्सकहरुको चार जनाको टोली आएक...

मिडिया काउन्सिल विधेयक अन्ततः राष्ट्रियसभामा पेश हुँदै

मिडिया काउन्सिल विधेयक अन्ततः राष्ट्रियसभामा पेश हुँदै
काठमाडौँ – मिडिया काउन्सिल विधेयक बिहीबार राष्ट्रियसभामा पेश हुँदैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा विधेयक पेश हुने कार्यसूचि छ । नेकपाका नेता तथा सांसद सुवाचन्द्र नेम्वाङ्गको पहलमा विधेयकका विवादित प्रावधान संशोधन गर्न सरकारले पूर्वसहमति जनाएपछि विधेयक दर्ता भएको तीन महिनापछि राष्ट्रियसभामा पेश हुन लागेको हो । विधेयक गएको वैशाख २७ गते राष्ट्रियसभामा दर्ता भएको थियो । विधेय...

त्रियुगा जनता बहुमुखी क्याम्पसलाई आर्थिक संकट

त्रियुगा जनता बहुमुखी क्याम्पसलाई आर्थिक संकट
उदयपुर । उदयपुर जिल्लाकै उत्कृष्ठ क्याम्पसमा कहलिएको त्रियुगा जनता बहुमुखी क्याम्पसमा प्लस टुका विद्यार्थीमा कमी आएपछि आर्थिक संकट उत्पन्न भएको छ । त्रियुगा जनता बहुमुखी क्याम्पसको ३३ औं वार्षिकोत्सवमा क्याम्पस प्रमुख रमेश चन्द्र रोकाले पेश गरेको वार्षिक प्रतिवदेनमा सञ्चित घाटा १९ लाख ११ हजार ७०९ रुपैया पुगेको छ । गत आर्थिक वर्षमा क्याम्पसको आन्तरिक स्रोतबाट ३ करोड २४ लाख ८४ हजार १३१ रुपैया र बाह...

शव र भिडियो ‘फोरेन्सिक’ परीक्षण गर्नेलाई अदालतले किन बोलायो

शव र भिडियो ‘फोरेन्सिक’ परीक्षण गर्नेलाई अदालतले  किन बोलायो
काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या भनिएको प्रकरणमा बलियो प्रमा ण मानेर पेस गरिएको भिडियोको फोरेस्निक र शव परीक्षण रिपोर्टलाई थप बुझ्नुपर्ने आदेश चितवन अदालतले दिएको छ । सोमबार भएको आत्महत्या दुरुत्साहन मुद्दाको आदेशमा ‘भिडियोको फोरेन्सिक परीक्षण र शव परीक्षण गर्ने विशेषज्ञलाई विशेषज्ञ प्रमाणको रुपमा अदालतले थप परीक्षण नगरी, नबुझी प्रस्तुत विषय यकिन गर्न सकिने अवस्था देखिएन,...

पुडासैनी प्रकरणको अनुसन्धामा अदालतको प्रश्‍नै-प्रश्‍न : भिडियो मृतकले एक्लै (selfie) खिचेको देखिएन (आदेशको पूर्ण पाठसहित)

पुडासैनी प्रकरणको अनुसन्धामा अदालतको प्रश्‍नै-प्रश्‍न : भिडियो मृतकले एक्लै (selfie) खिचेको देखिएन  (आदेशको पूर्ण पाठसहित)
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरीले गरेको अनुसन्धान र लगाएको आरोपमा चितवन जिल्ला अदालतले शंकैशंका गरेको छ। मुख्य न्यायाधीश हेमन्त रावलले सोमबार साँझ गरेको थुनछेक आदेशमा पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भनिएको भिडियो अरु कसैले खिचेको आशंका गरिएको छ। यसैगरी भिडियो खिचिएको समय र पुडासैनी झुन्डिएको समयमा धेरै फरक देखिन सक्ने अवस्था भएकाले ...

जेष्ट नागरिकले आन्तरिक उडानमा ५० प्रतिशत छुट पाउने

जेष्ट नागरिकले आन्तरिक उडानमा ५० प्रतिशत छुट पाउने
काठमाडौं । वृद्धवृद्धाले आन्तरिक उडानमा छुट पाउने भएको छ । यस विषय सम्बन्धी नेपालमा संचालित विभिन्न वायुसेवा कम्पनीसँग छलफल भइरहेको बताइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले वृद्धवृद्धालाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिने प्रतिवद्धता जनाएका छन् । मन्त्री भट्टराईले सोमबार आफ्नो भावी कार्ययोजना सार्वजनिक गरेका छन्। मन्त्री भट्टराईले पशुपतिनाथ मन्दिर क्ष...

रवि लामिछाने ५ लाख धरौटीमा रिहा, सत्यको जित भएको भन्दै खुसियाली मनाउन सुरु

रवि लामिछाने ५ लाख धरौटीमा रिहा, सत्यको जित भएको भन्दै खुसियाली मनाउन सुरु
चितवन - पुडासैनी आत्महत्या प्रकरणमा चितवन प्रहरीले नियन्त्रणमा लिएका सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई चितवन जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। तीन जना विरुद्ध परेको आत्महत्या दुरुत्साहन मुद्दामा सोमबार भएको थुनछेक बहसपछि एक नम्बर इजलासमा रहेका न्यायाधिश हेमन्त रावलको इजलाशले लामिछानेसहित युवराज कँडेल धरौटीमा रिहा गर्ने आदेश दिएका हुन्। लामिछानेलाई पाँच लाख...