उदयपुर निर्वाचन क्षेत्र नं. १ मा डा. नारायण खड्कको अग्रता
उदयपुर । उदयपुर निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फको मतगणना सता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदबार डा. नारायण खड्काको अग्रता कायमै रहेको छ ।
मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार चार हजार एक मत गणना गर्दा डा. नारायण खड्काले एक हजार ९३८ मत ल्याएका छन भने प्रतिष्पर्धी नेकपा एमालेकी मन्जु कुमारी चौधरीले एक हजार ७६१ मत ल्याएर पछ्याई रहेका छिन् ।
यस्तै जसपाका गोपाल राई र राप्रपा...











