दुबई पुलिस उड्ने मोटरसाइकलको अभ्यासमा

दुबई / दुबई प्रहरीले उड्ने मोटरसाइकललाई प्रयोगमा ल्याउने भएको छ । सन् २०२० बाट उड्ने मोटरसाइकललाई आफ्नो काममा प्रयोग गर्ने भएको हो । अमेरिकाको होभरसर्फ कम्पनीले उड्ने मोटरसाइकल(होभरबाइक) मेलामा अवलोकलनका लागि राखेको थियो । त्यसैलाई सुधार गरेर तयार पारिएको मोटरसाइकल उडाउने प्रशिक्षणमा व्यस्त छन् अहिले दुबई प्रहरीका अधिकारीहरु । अब दुबई प्रहरीले यस्तो मोटरसाइकलबाट गस्ती गर्नेंछ ...

शरीर जाेडीएका बच्चाकाे सफलतापूर्वक शल्यक्रिया सम्पन्न

काठमाडाैं - शरीरको छातीको भाग जोडीएका जुम्ल्याहा बच्चाको सफलतापूर्वक शल्यक्रिया गरिएको छ। भुटानका १५ महिने निमा र देवा नाम गरेका बच्चाको अष्ट्रेलियामा शल्यक्रिया सम्पन्न भएको हो। उनीहरुको कलेजो एउटैमा जोडीएको थियो। जोडीएको कलेजो सफलतापूर्वक छुट्याइएको चिकित्सकले बताएका छन्। उनीहरुको शल्यक्रिया गर्न ६ घण्टा लागेको डा जोय क्रेमेरीले बताए। उनले बच्चाको परिवारलाई यो खबर सुनाउन...

चीनले बनाउँदै आफ्नै ‘चन्द्रमा’

चीनले बनाउँदै आफ्नै ‘चन्द्रमा’
चीनले कृत्रिम चन्द्रमा बनाउने भएको छ । चीनको एक कम्पनीले सन् २०२० सम्ममा सडकका बत्तिलाई विस्थापित गर्दै राती आकाश उज्यालो बनाउने गरिको फेक मुन अर्थात् ‘कृत्रिम चन्द्रमा’ बनाउने घोषणा गरेको चीनको सरकारी पत्रिका पिपुल्स डेलीले जनाएको छ । यस्तो कृत्रिम चन्द्रमा चीनको आकाशबाट हरेक रात देख्न सकिने खबरमा उल्लेख गरिएको छ । यसले सूर्यको प्रकाशलाई प्रतिबिम्बित गरी पृथ्वीतर्फ पठाउन सक्नेछ भने चन्द्रमाको प्...

युट्युब कम्पनीले माग्यो माफी, अचानक किन ठप्प भयो युट्युब ?

युट्युब कम्पनीले माग्यो माफी, अचानक किन ठप्प भयो युट्युब ?
काठमाडौं/भिडियो वेबसाइट युट्युब बुधबार केही घण्टा ठप्प भयो । बुधवार बिहान युट्युबको सर्भर पुरै विश्वभर ठप्प भएको थियो । कुनै पनि देशका इन्टरनेट प्रयोगकर्ताले आफ्नोदेशमा यस साइटबाट भिडियो हेर्न पाएनन् । यस क्रममा युट्यूबको वेबसाइट खोल्दा कित इरर भनेक थियो कित भिडियो प्ले हुन मानेको थिएन । सूचना पाएपछि युट्यूबले ट्वीट गरेर यसका लागि माफी मागेको छ । युट्यूबले ट्वीट गरेर भनेको छ, ’हामी पुनः आएका छौं,...