उदयपुरमा चार जना महिला उम्मेदवार
उदयपुर— प्रतिनिधिसभाका लागि दुई र प्रदेशसभाका लागि दुई सहित उदयपुरमा चार जना महिलाको मात्रै उम्मेदवारी दर्ता भएको छ ।
प्रतिनिधिसभाका लागि २ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा निर्वाचन क्षेत्र नं १ मा एमालेकी मञ्जु कुमारी चौधरी र क्षेत्र नं २ बाट जनजागरण पार्टीकी विन्दाकुमारी कटुवालको उम्मेदवारी परेको छ ।
यस्तै प्रदेशसभामा क्षेत्र नम्बर १ (क) बाट सचेत नेपाली पार्टीकी कल्पाना सापकोटा र प्रदेश स...













