नारायण बुर्जामगर दोहोरिने तयारीमा, के छन्, नयाँ एजेन्डा ?
उदयपुर - नारायण बुर्जामगर नामै काफी छ । संघीययता कार्यन्वयको पहिलो निर्वाचनमा स्वन्त्रबाट प्रदेश १ सभा सदस्यमा विजयी भएका मगर दोस्रो कार्यकालको लागि नेकपा (माओवादी) को तर्फबाट प्रतिनिधिसभा २ (क) मै अहिले चुनावी मैदानमा छन् ।
पहिलो कार्यकालमै उदयपुरगढी, रौतामाई र लिम्चुङबुङ गाउँपालिका क्षेत्रमा विकास निर्माणका योजनाहरुले मगरले नाम काफी बनाइसक्नु भएको छ । आगामी मंसिर ४ गतेको निर्वाचनको लागि उदयपु...












