उदयपुर अपडेट : डा. नारायण खड्काको एक हजार ७७० मतको अग्रता
उदयपुर - उदयपुर निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फको मतगणनाको पछिल्लो मत परिणाममा सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदबार डा. नारायण खड्का एक हजार ७७० मतले अग्रता बढाएको छ । डा. नारायण खड्काले १६ हजार ३०१ मत ल्याउँदा नेकपा एमालेकी मन्जु कुमारी चौधरीले १४ हजार ५३१ मतले पछ्याई रहेको छ ।
मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार ३८ हजार ८९१ मत गणना भईसकेको जनाएको छ । भने दुई हजार ...












