भू–राजनीतिक सन्तुलन मिलाउन नसके संघियता खतरामा : सभामुख महरा (भिडियो सहित)
उदयपुर / संघीय संसदका सभामुख कृष्णबहादुर महराले भू–राजनीतिकलाई सन्तुलन मिलाउन नसके संघियता खतरामा रहेको बताए । सभामुखले जिल्ला समन्वय समिति उदयपुरले मंगलबार गाईघाटमा आयोजना गरेको संविधान र संघीयता : कार्यान्वयन र अन्तरसम्वध विषयको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुखले यस्तो बताएका हुन् ।
नेपाल बहु भाषिक बहु सांस्कृतिक, विविधतायुक्त देश हो । तर, सवै जातजातिको अधिकारलाई सम्मान गर्न नसके देश अपठ्य...












