रिता राउत, उदयपुर /बिजया दशमीको अबसरमा बिपि टोलबासी युवाहरुद्धारा बुधवार उदयपुरको गाईघाटको वि.पि.टोल सरसफाई गरेका छन् । सामाजिक सेवाको भावना र समाजलाई एकताको पक्षमा अगाडी बढाउनका लागि सरसफाई कार्यक्रम गरिएको हो ।
नेपाल विद्यार्थी संघ नेता रोशन कार्किको अगुवाई र नेपाली काँग्रेस क्षेत्रीय सभापति बसन्त बस्नेत र समाजसेवी सुमन्त कोइराला, पारस कोईराला मौसम कार्की, मन्जिल बस्नेत बिप्लब बस्नेत लगायतको उपस्तिथिमा सरसफाई कार्यक्रम गरिएको संघ नेता तथा त्रियुगा जनता बहुमुखी क्याम्पसका स्वबियु सभापति रोशन कार्कीले वताका छन् । त्यस्तै विपी चोकमा राष्ट्रिय झण्डा समेत राखिएको नेता कार्कीले वताए ।









