सप्तकोसीमा जेटबोट सञ्चालनसँगै पर्यटक बढे, दुरी छोटो भाडा महंगो (फोटो फिचर)

सप्तकोसीमा जेटबोट सञ्चालनसँगै पर्यटक बढे, दुरी छोटो भाडा महंगो (फोटो फिचर)
उदयपुर / सप्तकोसी नदीमा जेटबोट सञ्चालनसँगै आन्तरिक र वाह्य पर्यटकको संख्या ह्वात्तै बढेको छ । जेटवोट सञ्चालनसँगै पुर्वको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको वरहाक्षेत्र, पर्यटकिय क्षेत्र मैनामैनी, कोसीटप्पु बन्यजन्तु आरक्ष क्षेत्र हेर्न र दर्शन गर्न आउनेको संख्या बढेको हो । मन्दिरको दर्शन गर्न पाईने, रमाईला दृश्यहरुको अवलोकन पनि गर्न पाईने र जलयात्राको अनुभव गर्न पाईने भएपछि आन्तरिक र वाह्यि पर्यटक...

रौता पोखरीलाई उत्कृष्ट धार्मिक तथा पर्यटकीय स्थल बनाउन जोड

रौता पोखरीलाई उत्कृष्ट धार्मिक तथा पर्यटकीय स्थल बनाउन जोड
उदयपुर / उदयपुरको धार्मिक तथा पर्यटकीयस्थल रौता पोखरीलाई प्रदेशसकै उत्कृष्ट धार्मिक तथा पर्यटकीयस्थल बनाउन यहाँका सरोकारवालाहरू लागि परेका छन् । रौतामाई गाउँपालिका ५ मा पर्ने धार्मिकस्थल रौता पाखेरीलाई पर्यटनसँग जोडेर प्रदेशकै उत्कृष्ट गन्तव्य बनाउन गाउँपालिका र छिमेकी स्थानीयतह लागि परेका हुन् । रौतामाई गाउँपालिकाले रौताको समग्र विकासका लागि पटक पटक छलफल गर्दै बृहत गुरुयोजना नै तयार गरिरहेको छ ।...

उदयपुर सिमेन्टको उत्पादनमा नयाँ किर्तिमान

उदयपुर सिमेन्टको उत्पादनमा नयाँ किर्तिमान
सुखिलाल चौधरी, उदयपुर / मुलुकको सबैभन्दा ठूलो औद्योगिक प्रतिष्ठान उदयपुर सिमेन्ट उद्योगले आफ्नो उत्पादन परिमाणमा नयाँ किर्तिमान कायम गरेको छ । सोमबार उदयपुर सिमेन्ट उद्योगले सात सय ७० मेट्रिक टन उत्पादन गरेर नयाँ इतिहास रचेको छ । सिमेन्ट उद्योग मर्मतपछिको यो सवै भन्दा बढी हो । दैनिक आठ सय मेट्रिक टन उत्पादन गर्नसक्ने क्षमता रहेको सो उद्योगले सोमबार २३ भण्टामा ९६ दशमलव २६ प्रतिशत अर्थात सात सय ७...

अर्जुनले बनाए ‘एन्टी रेप मेसिन’ (भिडियो)

काठमाडौं / अर्जुन विक सेन्ट जेभियर्स कलेजमा कक्षा ११ मा पढ्दैछन् । उनको रुची विज्ञान र प्रविधिमा छ । काठमाडौंमा चलिरहेको तेस्रो युवा वैज्ञानिक सम्मेलनमा उनी समाजमा कलंकको रुपमा रहेको बलात्कारबाट जोगिने उपाय सहित प्रस्तुत भएको नागरिक दैनिकमा समाचार छ । अर्जुनले प्रविधिसँग जोड्दै ‘एन्टी रेप मेसिन’ बनाए । सामान्य स्रोत साधनमा रहेर मेसिन बनाएको उनी बताउँछन् । उनले बनाएको एन्टी रेप मेसिन पेटीमा लगाउ...

जलवायु परिवर्तनसंगै सुक्न थाले चुरे क्षेत्रमा पानीका मुहान

जलवायु परिवर्तनसंगै सुक्न थाले चुरे क्षेत्रमा पानीका मुहान
उदयपुर / विश्वमा जलवायु परिवर्तनसंगै उदयपुरमा कहिलै नसुक्ने पानीका मुहानहरु सुख्न थालेका छन् । विश्वमा जलवायु परिवर्तनसंगै उदयपुरको चुरे क्षेत्रमा बसोबसा गर्ने बस्तिमा खानेपानीको समस्या बढेको छ । पछिल्लो समय चुरे पहाडी क्षेत्रमा पानीको मुहान सुक्दै जानेक्रम वर्षेनी बढ्दै गएपछि समस्या बढेको हो । अहिले चुरे क्षेत्र बिनास हुदैछ । चुरेक्षेत्रबाट निकालिएको ढुङ्गा, बालुवा र वन विनासबाट चुरे क्षेत्रनै व...

भू-उपयोग ऐन मन्त्रिपरिषदबाट पारित, जग्गाको कित्ताकाट गर्न स्थानीय तहको सिफारिस लिनुपर्ने

भू-उपयोग ऐन मन्त्रिपरिषदबाट पारित, जग्गाको कित्ताकाट गर्न स्थानीय तहको सिफारिस लिनुपर्ने
काठमाडौं । भू-उपयोग ऐन मन्त्रिपरिषद्बाट पारित भएको छ । सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त ऐन पारित गरेको हो । ऐन भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले गत साता मन्त्रिपरिषदमा पेस गरको थियो । स्राेतको अनुसार बिहीबारको बैठकले निर्णय गरी संसदमा पेस गरिएको छ । भू-उपयोग ऐनले जग्गा व्यवस्थापनमा सहयोग पुग्ने मन्त्रालयले विश्वास गरेको छ । ऐनले जग्गालाई विभाजन गरी कसरी उपयोग गर्न...

देउसीभैलोको रकम साना व्यवसायी तथा उद्यमीहरुका लागि लगानी

उदयपुर / दिनरात नभनी देउसभैलो खेलेर संकलन गरेको रकम कमैले मात्र सामाजिक कार्यमा लगाउँछन् । धेरैले वनभोज र मोजमस्तिमै उडाउँछन् । जसले समाजमा बिकृती मात्र फैलाएको छैन् उत्तिकै क्षति पनि पुर्याउने गरेको छ । त्यहीँ सामाजिक मुलमन्त्रलाई आत्मसाथ गर्दै उदयपुरको त्रियुगा नगरपालिका ५ स्थित प्रकृति समाज सुधारले यस बर्ष आयोजना गरेको देउसीभैलोबाट संकलित रकम सामाजिक कार्यमा लगानी गर्ने भएको छ । संस्थाले संकल...

ओभरलोड बोक्ने ट्रिफरको चुन ढुंगा खसाल्यो

ओभरलोड बोक्ने ट्रिफरको चुन ढुंगा खसाल्यो
सुखिलाल चौधरी, उदयपुर / कसमस सिमेन्ट उद्योगले चुनढुंगा बोक्न प्रयोग गर्दै आएको ट्रिपरहरुले तोकिएको भन्दा बढि भार ढुवानी बोकेको चुन ढुंगा सडक किनारमै खसाल्न लगाएको छ । उदयपुरगढी गाउँपालिकाको वडा नं. ४ र ८ स्थित सरुने गाउँबाट कसमस सिमेन्ट उद्योगले चुन ढुंगा बोक्दै आएको छ । टिफरहरुले भारभन्दा बढी दुई तीन टन बोक्न थालेपछि ट्राफिक प्रहरी पोष्टले सडकमा ट्रिपरहरु रोकेर डालाभन्दा माथिका चुनढुंगा सडक किन...

संगम पुस्तकालयलाई पाँच थान ल्यापटप उपहार

उदयपुर / संगम सामुदायिक पुस्तकालय गाईघाटलाई पाँच थान ल्यापटप उपहार दिईएको छ । नेपाल लाईब्रेरी फाउण्डेशन क्यानडाका संस्थापक अध्यक्ष नरेश कोइरालाले उक्त ल्याकटप उपहार दिएका हुन् । विज्ञान र प्रविधि युक्त पुस्तकालय बनाउनको लागि उक्त ल्यापटप उपहार दिईएको हो । तत्काल दुई वटा दिएपनि थप तीन वटा निकट दिनमै ल्याएर दिने बताए । उनका अनुसार क्यानडाबाट मगाउन ढुवानीमा महंगो परेको हुनाले क्यानडामा बस्ने साथीहरु...

उदयपुरको आकाशमा पाराग्लाइडिङ प्रशिक्षण शुरु (तस्विर सहित)

उदयपुरको आकाशमा पाराग्लाइडिङ प्रशिक्षण शुरु (तस्विर सहित)
सुखिलाल चौधरी, उदयपुर /उदयपुरको आकाशमा प्याराग्लायडिङ खेलको प्रशिक्षण शुरु भएको छ । बेलका नगरपालिका–८ बोपताङ्ग डाँडाबाट प्रिवेसिक र बेसिक तालिम शुरु भएको हो । बुधबार बेलका नगरपालिका मेयर दुर्गा थापाले पाराग्लाइडिङमा उडेर तालिमको शुरुवात गरेको हो । पोखराबाट सुरु भएको पाराग्लाइडिङ खेल अब पूर्वको आकाश उदयपुरमा पनि खेल्न पाइने भएको छ । नेपाल पाराग्लाइडिङ एण्ड ह्याङ ग्लाइडिङ संघले राष्ट्रिय खेलकुद...