गाईघाटमा मोटर साइकल महा मेला लाग्ने
उदयपुर / उदयपुरको सदरमुकाम गाईघाटमा हुने भयो मोटर साइकल महा मेला । गाईघाटका लागि यामाहा मोटर साइकल तथा स्कुटरको आधिकारिक विक्रेता सुमित्रा अटो वक्र्सको आयोजनामा मोटर साइकल महा मेला लाग्ने भएको छ ।
थरुहट रंगशालामा यहि मंसिर २४–२७ गतेसम्म विविध सांस्कृति कार्यक्रमसहित मोटर साइकल महा मेला कार्यक्रमको आयोजना हुने भएको छ । मेलामा प्रत्येक दिन टेस्टराइड, विभिन्न आकर्षक उपहार सहित क्विज कार्यक्रम समेत हु...












