उदयपुर पनि जग्गा रजिष्ट्रेशन अनलाईनबाट सुरु
उदयपुर / जिल्ला मालपोत कार्यालय उदयपुरले जग्गा रजिष्टे«शन अनलाईन मार्फत सुरु गरेको छ । त्रियुगा नगरपालिका नगर प्रमुख बलदेव चौधरीले अनलाईनबाट जग्गा रजिष्टे«शन गराउँदै जग्गा रजिष्टे«शन अनलाईन मार्फत सुरु हुनुले जग्गा किर्ते जस्ता समस्याहरुको समाधान हुने बताए ।
नगर प्रमुख चौधरीले अनलाईनबाट जग्गा रजिष्टे«शन सुरुले किर्ते गरि जग्गा बिक्रि गर्ने समस्याको अन्त्य हुनुका साथै सहि जग्गावाला उपस्थित नभए सम्...