उदयपुरगढी पर्यटनको नयाँ गन्तव्य घोषित, एक पल्ट पुग्नै पर्ने (तस्विरसहित)
सुखिलाल चौधरी, उदयपुर / सरकारले नेपालको पर्यटकीय क्षेत्र विस्तार गर्नका लागि थप १ सय नयाँ गन्तव्यहरुको पहिचान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सय ओटा नयाँ गन्तव्यहरुको सूची विहिबार सार्वजनिक गर्दै उदयपुरगढीलाई समेत समावेश गरिएको छ ।
सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउँदै सो वर्ष २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य सरकारको छ । पर्यटकहरुका लागि सिमित गन्तब्...













