व्यवसायी प्रयास कार्कीको कम्पनी लगातार चौथो पटक उत्कृष्ट करदाता घोषित
उदयपुर । उदयपुर कटारीका एक व्यवसायीको कम्पनी निरन्तर चौथो पटक उत्कृष्ट करदाता घोषित भएका छन । सदरमुकाम गाईघाटमा रहेको करदाता सेवा कार्यालयले नवौं राष्ट्रिय कर दिवस २०७७ को उपलक्ष्यमा जिल्लाको उत्कृष्ठ करदाताको रुपमा नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रालि कटारीका संचालक प्रयास कार्की घोषित हुनु भएका हो ।
कार्कीको कम्पनीले आर्थिक बर्ष ०७५।०७६ मा सबै भन्दा बढी आयकर २६ लाख ३१ हजार कर तिरेको करदाता सेव...













