पर्यटकको पर्खाईमा ढुंगामा मादल र डम्फुको आवाज निस्किने पञ्चेश्वर गुफा
सुखिलाल चौधरी, उदयपुर । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको हजारौँ वर्ष पुरानो बहुआकृतिको पञ्चेश्वर गुफा ओेझेलमा परेको छ । उचित व्यवस्थापन, संरक्षण र प्रचार प्रसारको अभावमा उदयपुरको त्रियुगा नगरपालिका १४ साउने बजारभन्दा २ किलोमिटर दक्षिण निपाने भीरमा बहुआकृतिसहितको पञ्चेश्वर गुफा ओझेलमा परेको हो ।
स्थानीयले वहुआकृतिसहितको गुफा दशकअघि फेला परे पनि आवश्यक प्रचार प्रसार र संरक्षणको अभावमा अहिलेसम्म ...













