उदयपुर सिमेन्ट फ्याक्ट्रीको खाली जग्गामा भुमाफियाले बनाएको घर टहरा प्रहरीले भत्कायो (फोटो फिचर)
उदयपुर । उदयपुरकै गौरवको रुपमा रहेको उदयपुर सिमेन्ट कारखानाको खाली जग्गामा भुमाफियाको नजर परेको थियो । सिमेन्ट कारखानाको जग्गामा भुमाफियाको नजरपरेपछि दिन दिनै सयौंको संख्याको व्यक्तिहरुले जग्गा भागबण्डा गरेका थिए । हेर्दा लाग्थ्यो त्यो जग्गा प्लटिङ गरेझै लागेपनि भुमाफियाहरुले कब्जा गरेर घर टहरा निर्माण गरेका रहेछन् ।
भुमाफियाले सिमेन्ट कारखानाको जग्गामा घर टहरा बनाएपछि उद्योगले प्रशासन गुहार्...













