मेयरलाई सडक नबनाएको भन्दै ट्रकमा बाँधेर घिसारियो

मेयरलाई सडक नबनाएको भन्दै ट्रकमा बाँधेर घिसारियो
काठमाडौं । मेस्किोका एक मेयरलाई रुष्ट गाउँलेहरुले कार्यालयबाट बाहिर निकालेर ट्रकमा बाँधेर सडकमा घिसारेका छन् । चिपास राज्यका मेयर जर्ज लुइस इस्कानडोन हर्नान्डेजलाई सडक मर्मत नगरेको भन्दै गाउँलेले जबरजस्ती कार्यालयबाट निकालेर पिकअप ट्रकमा बाँधेर सडकमा घिसारेका हुन् । बीबीसीका अनुसार मेयर हुन अगाडि उनले गाउँका सडकहरु बनाउने वाचा गरेका थिए । तर त्यो वाचा पुरा नगरेपछि गाउँलेहरु उनीबाट रुष्ट भएका हुन...

महराको बयान दशैंपछि मात्र, आरोप पुष्टि भए ५ वर्षसम्म कैद

महराको बयान दशैंपछि मात्र, आरोप पुष्टि भए ५ वर्षसम्म कैद
काठमाडौं । देशबासी दशैंमा रमाइरहेका बेला निवर्तमान सभामुख कृष्णबहादुर महरा भने प्रहरी हिरासतमा पुगेका छन् । पूर्वगृहमन्त्री समेत रहेका महरालाई प्रहरीले संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा आइतबार साँझ सभामुखको सरकारी निवासबाटै पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ । पीडित महिलाले बानेश्वर प्रहरी वृत्तमा उजुरी दिएपनि प्रहरी प्...

उदयपुरबाट राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समितिमा को–को परे ?

उदयपुरबाट राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समितिमा को–को परे ?
उदयपुर । तत्कालिन एमालेको युवा भातृ संगठन युवा संघ नेपाल र माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालबीच एकता भई राष्ट्रिय युवा संघ नेपाल बनेको छ । यी दुई संगठनको एकताले पूर्णता पाएसँगै केन्द्रीय कमिटीको नामावली समेत सार्वजनिक भएको छ । ३३५ सदस्यिय केन्द्रीय कमिटी रहने नेकपाको यो युवा भातृ संगठनमा ३३२ केन्द्रीय सदस्यहरुको नामावली सार्वजनिक गरिएको राष्ट्रिय युवा संघ नेपालका सह संयोजक रमेश पौडेलले ज...

निर्वतमान सभामुख महरा प्रहरी नियन्त्रणमा

निर्वतमान सभामुख महरा प्रहरी नियन्त्रणमा
काठमाडौं । संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीलाई जबरजस्ती करणी गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला अदालत काठमाडौंबाट नियन्त्रणको आदेश जारी भएलगत्तै सभामुखको सरकारी निवासबाटै महरालाई नियन्त्रणमा लिएको हो । जबरजस्ती करणीको प्रयास गरेको भन्दै रोशनी शाहीले शुक्रबार निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध प्रहरीमा उजुरी दर्ता गराएकी...

उदयपुरमा वन जोगाउन ग्यास वितरण

उदयपुरमा वन जोगाउन ग्यास वितरण
उदयपुर । दाउराको खपत गर्दा वन विनाश बढ्ने भन्दै उदयपुरको एक सामुदायिक वनले उपभोक्तालाई एलपी ग्यास बाल्न सिलिण्डर वितरण गरेको छ । दाउरा प्रयोग गर्दा दिनदिनै वन जंगल विनाश हुँदै गएको भन्दै त्रियुगा नगरपालिका ७ का होक्से सामुदायिक वन उपभोक्ता समूहले उपभोक्तालाई एलपी ग्यास बाल्न सिलिण्डर वितरण गरेको हो । सामुदायिक वन समूहमा आबद्ध उपभोक्तालाई ४ लाख ९६ हजार रुपैयाँ बराबरको ८० घरधुरी उपभोक्तालाई एलपी ग्...

पत्रकार अजयबाबु सिवाकोटीलाई सुरक्षा थ्रेट, कानुनी कारबाहीको माग (विज्ञप्तीसहित)

पत्रकार अजयबाबु सिवाकोटीलाई सुरक्षा थ्रेट, कानुनी कारबाहीको माग (विज्ञप्तीसहित)
काठमाडौं । अनलाइन पत्रकार संघले तत्कालिन सभामुख कृष्णबहादुर महराको समाचारको विषयलाई लिएर हाम्राकुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई आएको सुरक्षा थ्रेट प्रति ध्यानाकर्षण जनाएको छ । संघका अध्यक्ष शिवप्रसाद सत्यालले विज्ञप्ति जारी गरि प्रकाशित समाचारप्रति गुनासो वा असहमति भए त्यस उपर बैधानिक बाटो रोज्ने विकल्प हुँदाहुँदै गुण्डाराज शैलीमा सुरक्षा थ्रेट दिनु अशोभनीय कार्य र आफैंमा निन्दनीय रह...

महरा प्रकरण : रोशनी शाहीलाई पतिले दिए डिभोर्स !

महरा प्रकरण : रोशनी शाहीलाई पतिले दिए डिभोर्स !
काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध यौन दुर्व्यवहारको आरोप र त्यसपछि बयान फेरेर चर्चामा रहेकी रोशनी शाहीलाई उनका पति चित्रजंग शाहीले डिभोर्स दिएका छन् । २८ वर्ष लामो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णयमा पुगेको शाहीले फेसबूकमार्फत जानकारी गराएका छन् । रोशनी र चित्रजंग दुवैले हस्ताक्षर गरेको एउटा पेपर पनि सार्वजनिक गरिएको छ ।  'हामी २८ वर्षसम्म सँगसँगै दिन बितायौं...

सभामुख महरा रोशनी शाही निवास पुगेको प्रहरी अनुसन्धानले पुष्टी

सभामुख महरा रोशनी शाही निवास पुगेको प्रहरी अनुसन्धानले पुष्टी
काठमाडौँ । यौन हिंसाको सिकार भएको भन्दै मिडियामा आएकी रोशनी शाही (भिडियोमा आफैं पहिचान खुलाएकाले नाम उल्लेख गरिएको) ले मंगलबार साँझ आफ्नो बयान फेरे पनि प्रहरी अनुसन्धानले तत्कालीन सभामुख कृष्णबहादुर महरा उनको निवास पुगेको पुष्टि गरेको कान्तिपुरमा जनकराज सापकोटाले समाचार लेखेको छ । प्रहरीले संकलन गरेको सीसीटीभी फुटेजमा महरा निजी सुरक्षाकर्मी नै लिएर त्यहाँ पुगेको देखिएको छ । स्रोतका अनुसार उनी त्य...

स्मारिकाबाट संकलित रकम भवन निर्माणमा खर्चिने

स्मारिकाबाट संकलित रकम भवन निर्माणमा खर्चिने
उदयपुर । कर्मचारी मिलन केन्द्र उदयपुरले स्मारिका प्रकाशनबाट संकलित रकम मिलन केन्द्रको जिर्णभवन मर्मत सम्भारमा खर्च गर्ने भएको छ । नेपाल पर्यटन भ्रमण बर्ष २०२० लाई लक्षित गरी जिल्लाका ८ वटै स्थानीय तहका पर्यटकिय क्षेत्रलाई समेटेर तयार पारेको स्मारिकाको लोकार्पण समारोहमा मिलन केन्द्रका अध्यक्ष हिरा न्यौपानेले यस्तो जानकारी दिएका हुन् । उनले भने, ‘स्मारिकामा समावेश भएको सन्देशमुलक विज्ञापनबाट १० लाख...

उदयपुरमा वर्षातले पहाडी सडक अवरुद्ध हुँदा खाद्यन्न ढुवानीमा समस्या (फोटो फिचरसहित)

उदयपुरमा वर्षातले पहाडी सडक अवरुद्ध हुँदा खाद्यन्न ढुवानीमा समस्या (फोटो फिचरसहित)
उदयपुर । उदयपुरमा चार दिन अघि वर्षासँगै झरेको पहिरोले सडक अवरुद्ध भएपछि दसैंका लागि आवत जावत गर्न समस्या भएको हो । वर्षाले पहाडी क्षेत्रका सडक अवरुद्ध भएपछि दशैंका खाद्यन्न ढुवानीमा समस्या भएका हुन् । पहाडी क्षेत्रका लिम्चङवुङ, ताप्ली, रौतामाई र उदयपुरगढि गाउँपालिकाका अधिकांस सडक अवरुद्ध भएका छन् । ती गाँउपालिकालाई सदरमुकाम गाईघाट र कटारी बजारसँग जोड्ने सडक अवरुद्ध हुँदा समस्या भएको हो । असार अ...