सांसद सरिता गिरीविरुद्ध जन्मकैदको माग सहित जाहेरी दर्ता

सांसद सरिता गिरीविरुद्ध जन्मकैदको माग सहित जाहेरी दर्ता
काठमाडौं । समाजबादी पार्टीकी सांसद सरिता गिरीविरुद्ध महानगरीय प्रहरी कार्यालय टेकुमा शुक्रबार बेलुका जन्म कैदको माग गर्दै जाहेरी परेको छ । जाहेरीमा गिरीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४९ को (५ क) उपदफा १० वा २० बमोजिमको कसुरमा कारबाहीको माग गरिएको छ । उक्त कानुनमा राज्यविरुद्ध कसुर ठहर भएका जोकोहीलाई जन्मकैदको सजाय हुने व्यवस्था छ । गिरीले नेपाली भूमी लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्सा ज...

गोर्खा रेजिमेन्ट खारेज गर, युवाहरूलाई चीनविरुद्ध लड्न नपठाऊ : विप्लव

गोर्खा रेजिमेन्ट खारेज गर, युवाहरूलाई चीनविरुद्ध लड्न नपठाऊ : विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले अङ्ग्रेज साम्राज्यवादकालीन गोर्खा भर्तीकेन्द्र खारेजीको माग गरेका छन् । पार्टी महासचिव विप्लवले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पैसा र चाकडीका लागि युवाहरूलाई अर्काको देशमा लड्न पठाउने चलन २१ औँ शताब्दीमा पनि कायम राख्नु देशका लागि अपाच्य, अस्वीकार्य एवम् लज्जास्पद विषय भएको बताउँदै उक्त गोर्खा भर्तीकेन्द्र खारेज गर्न माग गर्नुका साथै नेपाली ...

विदेशी महिलालाई विवाहसँगै नागरिकता दिनु घातक : नेता रिजाल

विदेशी महिलालाई विवाहसँगै नागरिकता दिनु घातक : नेता रिजाल
काठमाडौं । नेकपाका युवा नेता राम प्रसाद रिजालले नेपालीसँग विवाह गर्ने विदेशी महिलालाई विवाहसँगै नागरिकता दिनुपर्ने कांग्रेसको माग स्विकार्नु राष्ट्रको लागि घातक भएको बताएका छन । नेकपाले राखेको प्रस्ताव विवाहपछि लगातर नेपालमा ७ बर्ष वसेपछिपछि अगिकृत नागरिकता दिने प्रस्ताव सही भएकाले ब्यवस्था लागू गर्नुपर्ने नेता रिजालले जोड दिए । कांग्रेस र मधेसबादी दलहरु किन नागरिकता जस्तो विषयमा संवेदनशील छैनन...

१० वर्षदेखि अलपत्र कोशी करिडोर सडक उदयपुरका स्थानीय तह आफैले निर्माण गर्ने

१० वर्षदेखि अलपत्र कोशी करिडोर सडक उदयपुरका स्थानीय तह आफैले निर्माण गर्ने
उदयपुर । विगत १० वर्षदेखि अलपत्र परेको कोसी करिडोर उदयपुरका तीन स्थानीय तहले निर्माण गर्ने भएका छन् । मध्यपहाडी लोकमार्गमा जोडिने कोसी करिडोरले नामले परिचित उदयपुरको घुर्मी–चतरा सडक ओझेलमा परेको भन्दै उदयपुरका स्थानीय तहले निर्माण गर्ने भएका छन् । बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उदयपुरका अध्यक्ष बिनोद कटुवाल (दिवश) को अध्यक्षतामा कटारी नगरपालिकाको कार्यलयमा बसेको सर्वपक्षीय बैठकले संघीय स...

भ्रमको खेती बन्द गरौं, अनियमितता पुष्टी गर्न मेयरको चुनौति (विज्ञप्तीसहित)

भ्रमको खेती बन्द गरौं, अनियमितता पुष्टी गर्न मेयरको चुनौति (विज्ञप्तीसहित)
उदयपुर । नेपाल कम्युनिष्ट पार्टी चौदण्डीगढी नगर कमिटीले नगरपालिका प्रति लगाएको आरोप कपोकल्पित, भ्राकक, आधारहिन, तथ्यहिन अपुष्ट भ्रमको खेती नगर्न मेयर खगेन्द्र राईले सोमबार पत्रकार सम्मेलनमा बताए । विकास निर्माणको कामलाई प्राथमिकतामा राख्दै जनताप्रति पूर्ण उत्तरदायी भई नीतिगत तथा आर्थिक नियम अनुसार पारदर्शी ढंगबाट काम कारवाही भएकोलाई कपोकल्पित, आधारहिन, तथ्यहिन ढंगबाट नगरबासीलाई दिगभ्रमित पार्ने खा...

२५ वर्षपछि संसदमा फेरि महाकाली सन्धिमाथि प्रश्न, सन्धि अनुमोदन गर्ने दल र तिनका नेतृत्वले माफी माग्नुपर्ने माग

२५ वर्षपछि संसदमा फेरि महाकाली सन्धिमाथि प्रश्न, सन्धि अनुमोदन गर्ने दल र तिनका नेतृत्वले माफी माग्नुपर्ने माग
 महाकाली साझा हो, पानी आधा–आधा हो भन्ने सिद्धान्त स्थापित हुँदाहुँदै नेपालले वर्षामा दुई हजार तीन सय ५० क्युसेक र हिउँदमा आठ सय क्युसेक पानी पाउने सन्धि भयो । जब कि भारतले कति पानी लग्ने भनेर सीमा तोकिएन । महाकालीमा वर्षामा दुई लाखसम्म र हिउँदमा १० हजार क्युसेक पानी बग्छ ।  यत्रो सन्धि हुँदा महाकालीको शिरको विषयमा कुनै निर्णय भएन । बरु असमान महाकाली सन्धिको विरोध गर्ने तत्कालीन एमालेका ने...

इतिहासममा विरलै आउने दिनको खुशियालीमा उदयपुरका विभिन्न ठाउँमा दीप प्रज्वलन

इतिहासममा विरलै आउने दिनको खुशियालीमा उदयपुरका विभिन्न ठाउँमा दीप प्रज्वलन
उदयपुर । नेपालको भूगोलमा लिपुलेक, लिम्पियाधुरा र कालापानी थपिएको खुसीयालीमा उदयपुरको सदरमुकाम गाईघाटसहित विभिन्न शहरमा शनिबार साँझ दीप प्रज्ज्वलन गरिएको छ । गाईघाट सदरमुकामको लोकतान्त्रिक चोक, विपी चोक, जलजले चोक, कटारी नगरपालिकाको भुगोल पार्क, चौदण्डीगढी नगरपालिकाको पुष्पलाल चोक लगायत प्रत्येक पालिकाहरुमा युवा विद्यार्थी तथा राजनीतिक दलका कार्यकर्ताहरु दीप बालेर खुसीयाली मनाइएको हो । लिम्पियाध...

हाम्रो सार्वभौमता प्रति कुदृष्टि राख्नेलाई दह्रो जवाफ दिउँ : पूर्वराजा ज्ञानेन्द्र

हाम्रो सार्वभौमता प्रति कुदृष्टि राख्नेलाई दह्रो जवाफ दिउँ : पूर्वराजा ज्ञानेन्द्र
उदयपुर । पूर्व राजा ज्ञानेन्द्र विर विक्रम शाहले ट्वीट गर्दै हाम्रो सार्वभौमता प्रति कुदृष्टि राख्नेलाई दह्रो जवाफ दिनबाट हामी कदापी चुक्नु हुन्न भनेका छन् । उहाँले ट्वीटमा 'संकटको यस घडीमा सरकारको कार्यशैली र जन उत्तरदायित्त्वप्रति आम जनताको बिमती त छ नै तर राष्ट्रियताको मामिलामा हामीलाई आँखा उठाएर हेर्ने र हाम्रो सार्वभौमसत्ता प्रति कुदृष्टि राख्नेलाई सबैले एकजुट भएर दह्रो जवाफ दिनबाट हामी कदापी...

संविधान संशोधन विधेयक आज पारित हुँदै

संविधान संशोधन विधेयक आज पारित हुँदै
काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । उक्त बैठकबाट नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । संभावित कार्यसूची अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । छलफलपछि कानुनमन्त्री तुम्बाहाङफेले नै उक्त विधेयकला...

सरकारको अर्को विवादित निर्णय : नयाँ नक्सा जारी, संसदमा संविधान संशोधन प्रक्रिया सुरु, तर फेरि प्रमाण खोज्न नयाँ समिति

सरकारको अर्को विवादित निर्णय : नयाँ नक्सा जारी, संसदमा संविधान संशोधन प्रक्रिया सुरु, तर फेरि प्रमाण खोज्न नयाँ समिति
काठमाडौं । ‘सीमाका विषयमा सिंगो राष्ट्र एकढिक्का भएको यो ऐतिहासिक घडीमा हाम्रो दृढ संकल्प र अटल आत्मविश्वासका साथ हामीले संकलन गरेका यथेष्ट प्रमाणका आधारमा यसअघि नक्सामा छुटाइएका भूभाग समेटेर अद्यावधिक नक्सा सार्वजनिक गर्ने बिन्दुमा आइपुगेका छौँ,’ ७ जेठमा विशेष पत्रकार सम्मेलन गरेर नयाँ नक्सा जारी गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भनेकी थिइन् । त्यसपछि संसद्म...