नेपाल पत्रकार महासंघ उदयपुरको नयाँ निर्वाचन कमिटी गठन गरि पुनः निर्वाचन तालिका सार्वजनिक गर्न माग (विज्ञप्तीसहित)
उदयपुर । प्रेस स्वतन्त्रताको रक्षाको लागी आसन्न पत्रकार महासंघको निर्वाचनमा उदयपुरको निर्वाचन कार्यक्रम स्थगित गर्न माग गरीएको छ।
यही चैत्र २५ गते देश भर एक साथ हुन लागिरहेको पत्रकार महासंघको निर्वाचनमा उदयपुर शाखाले अग्रज बद्री प्रसाद काफ्लेको नेतृत्वमा निर्वाचन समिती गठन गरेकोमा निर्वाचन समितीकै संयोजक बद्री प्रसाद काफ्ले स्वयमले यही चैत्र २२ गते निर्वाचनको मर्यादा विपरित कुनै अमुक संगठनको सम...













