उदयपुरमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
उदयपुर । उदयपुरमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । संसद विघटन प्रतिगमन भाग २ को विरोध गर्दै नेकपा माओवादी केन्द्र उदयपुरको वाईसेल युवा संगठनले विरोध गर्दै राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओलीको निर्देशन मान्दै देशलाई खाल्डोमा हाल्न कु गरेको भन्दै यसको चर्को विरोध गरेको हो ।
खड्ग ओली मुर्दावाद, व...













