विद्युतको प्रशारण लाइनको टावर अन्यत्र सार्न माग गर्दै कटारी नगरपालिकामा तालाबन्दी
कटारी । उदयपुरको कटारी नगरपालिकामा सोलु करिडोर विद्युत प्रशारण लाइनको विवादले नगरपालिकामा तालाबन्दी गरेको छ । कटारी नगरपालिका ४ मरुवा स्थित मरुवाका स्थानीयले नगरपालिकामा तालाबन्दी बन्दी गरेको छ । विद्युत प्रशारण लाइनको टावर मरुवा सामुदायिक वनमा निर्माण गर्न र वस्तीमा टावर निर्माण गर्न नदिने अडान सहित तालाबन्दी गरेका छन् ।
अहिले निर्माणधिन रहेको सोलु करिडोर प्रशारण लाइनको विवादित क्षेत्रमा सयौँको ...













